Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
१०:२७:०७ बिहान
- ADVERTISEMENT -

ललितपुर टौखेलमा विभत्स अवस्थाको एक पुरुषको शव फेला

प्रकाशित मिति: २०७७ जेठ २८, बुधबार

936
Shares

ललितपुर, २८ जेठ २०७७ । ललितपुरको गोदावरी नगरपालिका ३ टौखेलमा विभत्स अवस्थाको एक पुरुषको शव फेला परेको छ ।

काठमाडौं जिल्ला सतुंगल घरभई हाल टौखेल बस्ने वर्ष ३८ को अमित शाहीको धारिलो हतियारले शरिरका विभिन्न अंग काटिएको अवस्थामा बुधबार विहान शव फेला परेको महानगरीय प्रहरी वृत्त सातदोबाटोका डीएसपी मित्रबन्धु शर्माले जानकारी दिए । उनका अनुसार मृतक शाहीको दुवै हात र घाँटी काटिएको छ । उनले भने, ‘मृतकको लाशको प्रकृति हेर्दा शंकास्पद छ, अनुसन्धान गर्दैछौं, अहिले नै यसै भन्न सकिदैन ।’ थप अनुसन्धान गर्न कुकुर पनि ल्याइएको उनले बताए । मृतक शाहीको नजिक मासु काट्न प्रयोग हुने दाउ पनि फेला परेको छ ।

बुधबार विहान करिब साढे १ बजेतिर प्रहरीलाई घटनाबारे थाहा भएको र थाहा पाउनसाथ महानगरीय प्रहरी प्रभाग बाडेगाउँका प्रहरी निरीक्षक अरुण कुमार भट्टराई नेतृत्वको प्रहरी घटनास्थलमा पुगेको थियो ।

अहिले घटनास्थलमा सातदोबाटोका डीएसपी शर्मा, मुद्दा शाखाका प्रहरी, कुकुर शाखाका प्रहरी, बाडेगाउँका प्रहरी रहेका छन् । घटनाबारे थप अनुसन्धान गरिरहेको प्रहरीको भनाई छ । घटनास्थल महानगरीय प्रहरी प्रभाग एक किलोमिटर पूर्वमा रहेको छ

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -