Opens in a new tab
२०८३ मंसिर ७, आइतबार
७:५६:४८ बिहान
- ADVERTISEMENT -

चर्चित गायक बम बहादुर कार्की र शिवा आलेको आवाजमा समसामयिक गीत “के होला दवाई”

प्रकाशित मिति: २०७७ जेठ २४, शनिबार

1593
Shares

धनी गरिव कसैलाई गन्दैन,
बृद्व, बालक, अपाङ्ग भन्दैन,
“के होला दवाई”
कोरोनाले रुवाले धरधरी
संसार सारा लाई

काठमाडौं, शनिबार, २४ जेठ २०७७ । चर्चित लोक तथा दोहोरी गायक बम बहादुर कार्की र शिवा आले कार्कीको आवाजमा समसामयिक गीत “के होला दवाई” बोलको गीत सार्वजनिक भएको छ । उक्त गीतमा शब्द बम बहादुर कार्कीको र लय शिवा आले कार्कीको रहेको छ ।

विश्वभरी महामारीको रुपमा फैलिदै गइरहेको कोरोना भाइरस संक्रमणबाट कोरोनाको बारेमा उल्लेख गर्दै कोरोनाको के होला दवाई भन्दै संसारमा सबैलाई रुवाएको छ गितको मध्यमबाट सबैलाई सतर्कता अपनाउन आग्रह गरिएको समसामयिक सन्देशमुलक गीत “के होला दवाई” सार्बजनिक गरिएको छ ।

गोरखा म्युजिक काठमाडौँको प्रस्तुतिमा, हुम गैरेको निर्देशन/सम्पादन, रबिन्द्र खड्काको छायांकन, बिशाल मुभिज प्रा लि को दृश्य निर्माण रहेको उक्त भिडियोलाई बम बहादुर कार्की र शिवा आले अफिसियल युट्युव मार्फत सार्वजनिक गरिएको हो ।

मार्मिक र पीडाभावले भरिएको गीतलाई रोमाञ्चक कोणबाट प्रस्तुत गरिएकोले सेल्फ क्वारेनटाइनमा बसेका करोडौँ दर्शक तथा स्रोताको मन जित्ने सफल होस् शुभकामना ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -