Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
७:२४:२६ बिहान
- ADVERTISEMENT -

तरकारी नष्ट गर्नेलाई कारबाही गर्न गृहलाई कृषि मन्त्रालयको परिपत्र

प्रकाशित मिति: २०७७ जेठ २१, बुधबार

653
Shares

काठमाडौँ, २१ जेठ २०७७ । कृषि तथा पशुपंक्षी विकास मन्त्रालयले एक जिल्लाबाट अर्को जिल्लामा तरकारीलगायत कृषि उपजको ढुवानी रोकेर नष्ट गर्नेलाई कारबाही गर्ने चेतावनी दिएको छ । कृषि सचिव राजेन्द्रप्रसाद भारीले स्वदेशी उत्पादन नष्ट गर्नु गम्भीर गल्ती भएको बताउनुभएकाे हाे ।

सुरक्षाकाको मापदण्ड पालना गर्दै कृषि सामग्री तथा उपजहरुको ढुवानी तथा बिक्री वितरणलाई नियमित गर्न पटक-पटक आग्रह गर्दा पनि पालिका र जनप्रतिनिधि जिम्मेवार नभनेको भन्दै कारबाहीकाे लागि गृह मन्त्रालयलाई पत्राचार गरेको कृषि सचिव राजेन्द्र भारीले बताउनुभयो ।

कृषि मन्त्रालयले स्वदेशी उत्पादलाई खाल्डोमा पुर्ने र नष्ट गर्नेमाथि कारबाही भए/नभएको अनुमगन गर्ने जनाएको छ । कृषि सचिव राजेन्द्र भारीले स्थानीय उत्पादनको बजारीकरण र ढुवानीकाे लागि पालिकालाई बजेट उपलब्ध गराएकाले यस विषयमा केन्द्रीय सरकारभन्दा पनि पालिका र किसान आफैँ पनि सचेत हुनु पर्नेमा जोड दिनुभयो ।

त्यसैगरी, मन्त्रालयले कृषि उपज नष्ट गर्ने कार्यले किसानकोे मनोबल खस्कने, उत्पादन घट्ने र कृषिमा आत्मनिर्भर हुन थप चुनौती हुने भएकाले यस्ता कार्य नगर्न र नगराउन सम्बन्धित सबैलाई आग्रह गरेको छ । यस्तो अवस्था फेरि पनि दोहोरिए एक पालिकाबाट अर्को पालिकामा नै स्वदेशी उत्पादनको आयात निर्यात रोकिने र यसले ठूलो नोक्सानी हुने हुँदा ध्यान दिन उहाँको आग्रह छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -