Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
६:४१:१९ बिहान
- ADVERTISEMENT -

कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक १७ गते बस्दै

प्रकाशित मिति: २०७७ जेठ १५, बिहीबार

576
Shares

काठमाडौँ, १५ जेठ २०७७ । संसदमा दर्ता भएको संविधान संशोधन प्रस्तावबारे छलफल गर्न नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिको बैठक बोलाएको छ । नेपाली कांग्रेसले आउँदो शनिबारका लागि बैठक बोलाएको हो ।

सोही बैठकमा संसदमा दर्ता भएको संविधान संशोधन प्रस्ताव सम्बन्धमा छलफल हुने भएकाले केन्द्रीय कार्यसमितिका पदाधिकारी, केन्द्रीय सदस्य तथा आमन्त्रित केन्द्रीय सदस्यलाई अनिवार्य उपस्थितिका लागि कांग्रेसले निर्देशान जारी गरेको छ ।

लिम्पियाधुरा, लिपुलेक, कालापानीसहितको नयाँ नक्सा जारी भएपछि सोही अनुसार निसान छाप परिवर्तन गर्नका लागि संविधान संशोन प्रस्ताव दर्ता भएको हो । सो प्रस्ताव बुधबार संसदमा दर्ता गर्ने भनिए पनि अन्तिम समयमा आएर कार्यसूचिबाट हटाइएको थियो ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -