Opens in a new tab
२०८३ मंसिर १, सोमबार
७:२७:५८ बिहान
- ADVERTISEMENT -

गोरखाको रणसिंह दल गणले कोरोना संक्रमितको उपचार गराउँदा सुरक्षित रहन अभ्यास प्रर्दशन

प्रकाशित मिति: २०७७ जेठ १२, सोमबार

860
Shares

गोरखा, १२ जेठ २०७७ । गोरखा सदरमुकामको रानीपोखरी ब्यारेकमा कोरोना संक्रमितको उपचार गराउँदा सुरक्षित रहन अभ्यास गरेको छ । नेपाली सेनाको रणसिंह दल गण गोरखाले कोरोना संक्रमितको उपचार, मृत्यू भएपछि दाहासंस्कार गराउँदा ध्यान दिनुपर्ने विषयका बारेमा नमुना अभ्यास प्रर्दशन गरेको छ ।

नगरप्रमुख राजनराज पन्त, समन्वय उपप्रमुख जानुका अधिकारी, प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेल, सुरक्षा निकायका प्रमुख, रेडक्रसकर्मी लगायतको उपस्थिती रहेको थियो ।

नेपालमा पनि कोरोनाको संक्रमण बढिरहेका बेला बिरामीको उपचार कसरी गर्ने, सुरक्षाका उपायमा कसरी ध्यान दिने, मृत्यू भयो भने दाहासंस्कार कसरी गर्ने भन्ने बारे नमुना अभ्यास गरिएको रणसिंह दल गण गोरखाका गणपति उज्वल केसीले बताउनु भयो ।

उक्त अभ्यासमा बिरामीको उद्वार, उपचार, मृत्यू भएको खण्डमा दाहासंस्कार गर्दा सहभागी एम्बुलेन्स चालक, उद्धारकर्ता, चिकित्सक, मृतकका परिवारले कसरी कोरोनाबाट बच्न सक्छन् भन्ने सिकाईएको थियो ।

बिरामीलाई उपचार गर्न लैजाँदा देखि मृत्यू भएपछि कुन–कुन चरणमा ‘डिसइन्फेक्ड’ कसरी गर्ने भन्ने पनि देखाइएको थियो ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
150.49
151.09
EUR
European Euro
1
165.88
166.54
GBP
UK Pound Sterling
1
198.90
199.69
CHF
Swiss Franc
1
179.38
180.09
AUD
Australian Dollar
1
101.91
102.32
CAD
Canadian Dollar
1
105.46
105.88
SGD
Singapore Dollar
1
116.85
117.32
JPY
Japanese Yen
10
9.42
9.46
CNY
Chinese Yuan
1
22.56
22.65
SAR
Saudi Arabian Riyal
1
40.10
40.26
QAR
Qatari Riyal
1
41.30
41.47
THB
Thai Baht
1
4.44
4.46
AED
UAE Dirham
1
40.97
41.14
MYR
Malaysian Ringgit
1
36.82
36.96
KRW
South Korean Won
100
11.27
11.31
SEK
Swedish Kroner
1
14.94
15.00
DKK
Danish Kroner
1
22.19
22.28
HKD
Hong Kong Dollar
1
19.18
19.26
KWD
Kuwaity Dinar
1
487.65
489.60
BHD
Bahrain Dinar
1
399.07
400.66
OMR
Omani Rial
1
390.87
392.43
- ADVERTISEMENT -