Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
७:३३:११ बिहान
- ADVERTISEMENT -

ड्युटीमा खटिएका असईद्वारा गोली हानी आत्महत्या

प्रकाशित मिति: २०७७ जेठ ११, आइतबार

657
Shares
तस्विर : साकेंतिक

काठमाडौं, जेठ ११ । महानगरीय प्रहरी वृत्त स्वयम्भूअन्तर्गतको ड्युटी पोस्ट स्वयम्भू हल्चोकमा कार्यरत प्रहरी सहायक निरीक्षक९असई० विष्णु कार्कीले गोली हानी आत्महत्या गरेका छन् । आइतबार बिहान ड्युटीमा खटिएका बेला असई कार्कीले आत्महत्या गरेको काठमाडौं प्रहरी परिसर प्रमुख एसएसपी श्यामलाल ज्ञवालीले पुष्टि गरे । असई कार्कीको स्थायी दोलखा हो । उनी स्वयम्भूस्थित प्रहरी ड्युटी पोस्टका इन्चार्ज पनि हुन् । घटनाबारे अनुसन्धान भइरहेको उनले बताए । घटनास्थलमा बिहानै प्रहरी पुगेर अनुसन्धान सुरु गरिसकेको छ ।

पछिल्लो पटक कोरोना संक्रमणको जोखिमका बीच काम गर्नुपर्ने प्रहरीको बाध्यताले प्रहरीमा समेत त्रासको वातावरण कायम छ । त्रासका बीच मनोबल उच्च राख्दै काम गर्न शुक्रबार मात्रै प्रहरी महानिरीक्षक ठाकुरप्रसाद ज्ञवालीले निर्देशन दिएका थिए ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -