Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
७:५६:२३ बिहान
- ADVERTISEMENT -

बुटवलबाट निको भएर फर्किए दश संक्रमित

प्रकाशित मिति: २०७७ जेठ ११, आइतबार

647
Shares

बुटवल, ११ जेठ २०७७ । प्रदेश ५ मा कोरोना संक्रमितहरुको संख्या निरन्तर बढिरहेको छ । तर अर्को खुसीको खबर,कोरोना युद्धलाई जितेर घर फर्किनेहरुको संख्या पनि बढिरहेको छ ।

नेपालगञ्जमा २१ जनाले कोरोनालाई जितेर हर्षोल्लास मनाउँदै घर फर्किएको भोलिपल्ट शनिबार बुटवलको कोरोना विशेष अस्थायी अस्पतालबाट १० जना संक्रमित निको भएर घर फर्किए ।

अस्पतालका अनुसार निको भएर फर्किएकाहरु कपिलवस्तुका हुनुहुन्छ । जो भारतबाट लुुकिछिपी आएको कपिलबस्तु प्रशासनले जनाएको थियो । अस्पतालका फोकल पसर्न तथा वरिष्ठ कन्सलटेन्ट डा. सुुदर्शन थापाका अनुसार संक्रमितहरू मुक्त भएर घर फर्किंदा निकै हर्षमा हुनुहुन्थ्यो ।

यस अघि यही अस्पतालबाट रुपन्देहीको कोटहीमाई गाउँपालिकाका २५ वर्षीय युवा निको भएर घर जानु भएको थियो । संक्रमित बढिरहेको यो प्रदेशमा मुक्त भएर फर्किनेहरु बढेपछि मुख्यमन्त्री शंकर पोखरेलले समेत सामाजिक सञ्जालमा खुसी ब्यक्त गर्दै उहांहरुलाई बधाई दिनु भएको छ ।

दुई सय ७० भन्दा धेरै संक्रमित यो प्रदेशमा कोरोना युद्ध जित्नेहरुको संख्या ३२ पुगेको छ भने ज्यान गुमाउनेको संख्या दुई रहेको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -