Opens in a new tab
२०८३ मंसिर २, मंगलबार
५:४७:११ बेलुका
- ADVERTISEMENT -

गोरखा बोर्लाङका चार जनाको आरडिटी टेस्ट नेगेटिभ

प्रकाशित मिति: २०७७ जेठ ८, बिहीबार

598
Shares

गोरखा, ८ जेठ २०७७ । त्रिबि शिक्षण अस्पतालबाट उपचार गरि फर्किएका गोरखाको भीमसेन थापा गाउँपालिका–८ बोर्लाङ चारै जनाको कोरोना परीक्षण नेगेटिभ आएको छ । ¥यापिड डाइगनेस्टिक टेष्ट बिधिबाट बुधबार गरिएको कोरोना परीक्षणका क्रममा सबैको रिर्पोट नेगेटिभ आएको वडाध्यक्ष बासु थापाले जानकारी दिनुभयो ।

आइतबार साँझ काठमाण्डौको त्रिवि शिक्षण अस्पताल (टिचिङ) मा उपचार गराएर गाउँ फर्किएका भिम बोर्लाङका चार जनालाई पनि फर्किए लगत्तै क्वारेन्टिनमा राखिएको थियो । सोही अस्पतालमा उपचार गराएर फर्किएको सिन्धुपाल्चोककी एक सुत्केरी महिलाको गत बिहिबार कोरोना संक्रमण कारण मृत्यु भएपछि संक्रमणको जोखिम हुनसक्ने भएकाले उहाँहरुलाई क्वारेन्टिनमा राखी कोरोना परीक्षण गरिएको थियो ।

उपचारका लागि गएर फर्किएका बिरामी र कुरुवा सहित सवैलाइई जागेश्वर माविको क्वारेन्टाईनमा राखिएको छ । निमोनिया भएर उपचार गराउन गएका उनीहरु एक सातापछि घर फर्किएका थिए।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
149.98
150.58
EUR
European Euro
1
165.11
165.77
GBP
UK Pound Sterling
1
197.78
198.57
CHF
Swiss Franc
1
178.47
179.19
AUD
Australian Dollar
1
101.27
101.68
CAD
Canadian Dollar
1
104.99
105.41
SGD
Singapore Dollar
1
116.34
116.81
JPY
Japanese Yen
10
9.40
9.44
CNY
Chinese Yuan
1
22.50
22.59
SAR
Saudi Arabian Riyal
1
39.96
40.12
QAR
Qatari Riyal
1
41.15
41.31
THB
Thai Baht
1
4.42
4.44
AED
UAE Dirham
1
40.84
41.00
MYR
Malaysian Ringgit
1
36.63
36.77
KRW
South Korean Won
100
11.24
11.28
SEK
Swedish Kroner
1
14.88
14.94
DKK
Danish Kroner
1
22.09
22.17
HKD
Hong Kong Dollar
1
19.12
19.19
KWD
Kuwaity Dinar
1
485.69
487.63
BHD
Bahrain Dinar
1
397.61
399.20
OMR
Omani Rial
1
389.54
391.10
- ADVERTISEMENT -