Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
७:४५:३२ बिहान
- ADVERTISEMENT -

गोरखामा काफल खान गएका ३० जना पक्राउ

प्रकाशित मिति: २०७७ जेठ ६, मंगलबार

2474
Shares

गोरखा, ६ जेठ २०७७। लकडाउनका बेला बस चढेर काफल खान गएका ३० जना युवाहरुलाई प्रहरीले पक्राउ गरेको छ ।

सिरानचोक गाउँपालिका ४ छोप्राक मैदान नजिकै पार्किङ गरिराखिएको ना ५ ख ४७६ नम्बरको बस चढेर वडा नम्बर २ थालाजुङको नयाँबजार क्षेत्रमा पुगेका थिए ।

उनीहरु मध्ये २९ जना वडा नम्बर ४ छोप्राक र १ जना वडा नम्बर ५ छोप्राकका स्थानीय बासिन्दा रहेको प्रहरीले जनाएको छ । समातिएका अधिकाशं यातयात क्षेत्रमा काम गर्ने मजदुर रहेका इलाका प्रहरी कार्यालय हर्मीका प्रहरी नायव निरीक्षक इन्द्र थापाले जानकारी दिनुभयो ।

बस चढेर ठूलो संख्यामा मानिसहरु जंगलमा काफल खान गएको सूचनाका आधारमा इलाका प्रहरी कार्यालय हर्मीबाट गएको टोलीले उनीहरुलाई नियन्त्रणमा लिएको हो । उनीहरु सबैलाई इलाका प्रहरी कार्यालय हर्मीमा राखिएको छ ।

सरकारले गरेको लकडाउनको उलंघन गरी बस चलाएर जंगलमा काफल खान गएकाले उनीहरुलाई कानून अनुसार कारवाही गरिने गोरखाका प्रहरी प्रमुख एसपी ओम अधिकारीले जानकारी दिनुभयो ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -