Opens in a new tab
२०८३ कात्तिक ३०, आइतबार
८:३६:३६ राति
- ADVERTISEMENT -

गोरखाको भिमसेन-१ मसेलमा कोरोना संक्रमण रोकथामका लागि रुद्रीपाठ

प्रकाशित मिति: २०७७ जेठ ५, सोमबार

1119
Shares

गोरखा, ५ जेठ २०७७। गोरखाको भीमसेन थापा गाउँपालिका– १ मसेलमा कोरोना संक्रमणको नियन्त्रणको कामना गर्दै आइतबार स्वस्ती शान्ति, रुद्रीपाठ र हवन गरिएको छ ।

स्थानीय बृन्द्राबती मन्दिरमा स्थानीयबासीहरुको संक्रियतामा चण्डी तथा रुद्री पाठ सहित हवन गरिएको स्थानीय बिनोद पाण्डेले जानकारी दिनुभयो । मन्दिरमा दुईदिन सम्म पाँच जना पण्डितले रुद्री पाठ गर्दै हवन गरेको जनाइएको छ ।

मन्दिरमा पुजा पाठ गर्नका लागि गाउँभरीका सवैले घरधुरीले धुपअछेता उठाएर पठाएका थिए । सो गाउँमा पहिले पनि ठूलाठूला बिपतका बेला पुजापाठ गर्ने गरिएको थियो । अहिलेपनि परम्परालाई निरन्तरता दिदै पुजापाठ गरिएको उहाँको भनाई छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
150.49
151.09
EUR
European Euro
1
166.43
167.10
GBP
UK Pound Sterling
1
199.16
199.95
CHF
Swiss Franc
1
179.79
180.50
AUD
Australian Dollar
1
102.27
102.68
CAD
Canadian Dollar
1
105.54
105.96
SGD
Singapore Dollar
1
116.92
117.39
JPY
Japanese Yen
10
9.41
9.45
CNY
Chinese Yuan
1
22.56
22.65
SAR
Saudi Arabian Riyal
1
40.10
40.26
QAR
Qatari Riyal
1
41.29
41.45
THB
Thai Baht
1
4.45
4.46
AED
UAE Dirham
1
40.98
41.14
MYR
Malaysian Ringgit
1
36.82
36.96
KRW
South Korean Won
100
11.26
11.31
SEK
Swedish Kroner
1
15.01
15.07
DKK
Danish Kroner
1
22.26
22.35
HKD
Hong Kong Dollar
1
19.18
19.26
KWD
Kuwaity Dinar
1
487.65
489.60
BHD
Bahrain Dinar
1
399.02
400.61
OMR
Omani Rial
1
390.87
392.43
- ADVERTISEMENT -