Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
६:४४:५२ बिहान
- ADVERTISEMENT -

राजनीतिक स्थायित्वमा नै जनताको अभिमतको सम्मान हुने

प्रकाशित मिति: २०७७ जेठ २, शुक्रबार

869
Shares

काठमाडौँ, २ जेठ २०७७ । राष्ट्रपति विद्यादेवी भण्डारीले राजनीतिक स्थायित्वमा नै जनताको अभिमतको सम्मान हुने भन्दै राजनीतिक स्थायित्वमा जोड दिनुभएको छ ।

नेपाल सरकारको आगामी आर्थिक वर्ष २०७७/७८ को नीति तथा कार्यक्रम संघीय संसदका दुवै सदनको संयुक्त बैठकमा प्रस्तुत गर्ने क्रममा उहाँले सो कुरा व्यक्त गर्नुभएको हो ।

उहाँले राजनीतिक स्थायित्त्वबाट मात्रै नीतिगत निरन्तरता हुने र नीतिगत निरन्तरताबाट मात्रै सरकारका कार्यक्रमहश्रू कार्यान्वयन हुने बताउनुभायो ।

उहाँले मानवजीवन अमूल्य रहेको र त्यसको रक्षा गर्नु सरकारको दायित्व भएको भन्दै मानवजीवनको रक्षा गर्नसके मात्रै आर्थिक तथा अन्य कुराको क्षतिपूर्ति गर्नसकिने बताउनुभयो ।

नीति तथा कार्यक्रम प्रस्तुत गर्नुअघि प्रधानमन्त्री केपी शर्मा ओलीले सो को प्रति राष्ट्रपति समक्ष प्रस्तुत गर्नुभएको थियो ।

नेकपा नेतृत्त्वकाे सरकार गठन पछिको यो तेस्रो नीति तथा कार्यक्रम हो ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -