काठमाडौँ, २५ बैशाख २०७७ । नेपाली काङ्ग्रेसका युवा नेता, पुर्ब स्वास्थ्य मन्त्री तथा सांसद गगन थापाले भौतिक पूर्वाधार मन्त्रीलाई आगामी आ व को कार्यक्रममा काठमाडौँ उपत्यकाको सन्दर्भमा अनुरोध गर्नु भएको छ ।
नेता गगन थापाका अनुसार :
१ यातायात प्रणालीको गुरुयोजना
२ फुटपाथ निर्माण तथा विस्तार आयोजना
३ सडक निर्माणको ठेक्का प्रणालीमा परिवर्तन
४ सवारी प्रदूषण परीक्षणका लागि निजी क्षेत्रसंग साझेदारी लगायत अन्य विकासका लागि भौतिक पूर्वाधार मन्त्रीलाई सुझाब दिनु भएको छ ।











































