Opens in a new tab
२०८३ कात्तिक ३०, आइतबार
५:१३:२७ बेलुका
- ADVERTISEMENT -

कोरोना भाइरस असर बारे अध्ययन गर्न १४ सदस्यीय विशेष समिति गठन

प्रकाशित मिति: २०७७ वैशाख २४, बुधबार

676
Shares

काठमाडौं २४ बैशाख २०७७ । नेपाली कांग्रेसले कोरोना भाइरस (कोभिड १९) को महामारीले नेपालको विविध क्षेत्रमा पारेको असरबारे अध्ययन र विश्लेषण गर्न अर्थतन्त्र केन्द्रित विशेष समिति गठन गरेको छ ।

वैशाख १७ गते बसेको केन्द्रीय समितिको निर्णयअनुसार नेपालमा कोभिड १९ को असर अध्ययन गरी पार्टीको दृष्टिकोण बनाउन सभापति शेरबहादुर देउवाले पूर्वअर्थमन्त्री तथा केन्द्रीय सदस्य डा। रामशरण महतको संयोजकत्वमा १४ सदस्यीय विशेष समिति गठन गरेका हुन् ।

उक्त समितिमा विगतमा अर्थ मन्त्रालयमा मन्त्री र राज्यमन्त्रीको जिम्मेवारी सम्हालेका, संसदीय दलमा अर्थ मन्त्रालयको संयोजन गरिरहेका नेता र राष्ट्रिय योजना आयोगमा उपाध्यक्ष रहेर नेतृत्व गरेका अर्थशास्त्रीहरु रहेका छन् ।

समितिको सदस्यरमा महेश आचार्य, ज्ञानेन्द्रबहादुर कार्की, डा नारायण खड्का, डा मिनेन्द्र रिजाल, चीनकाजी श्रेष्ठ, दीपकुमार उपाध्याय, भरत शाह, उदयशम्शेर राणा रहेका छन् । त्यस्तै डा पृथ्वीराज लिगल, डा शंकर शर्मा, डा जगदिशचन्द्र पोखरेल, डा गोविन्द पोखरेल र डा स्वर्णिम वाग्ले पनि समितिमा रहेका छन् ।

समितिले तत्कालीन रुपमा अत्यावश्यक राहतबारे सुझाव, अल्पकालीन रुपमा आगामी बजेटको प्राथमिकताबारे धारणा र कोरोनापछिको अर्थतन्त्रबारे दुरगामी दृष्टिकोण निर्माण गर्ने कांग्रेसले जनाएको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
150.49
151.09
EUR
European Euro
1
166.43
167.10
GBP
UK Pound Sterling
1
199.16
199.95
CHF
Swiss Franc
1
179.79
180.50
AUD
Australian Dollar
1
102.27
102.68
CAD
Canadian Dollar
1
105.54
105.96
SGD
Singapore Dollar
1
116.92
117.39
JPY
Japanese Yen
10
9.41
9.45
CNY
Chinese Yuan
1
22.56
22.65
SAR
Saudi Arabian Riyal
1
40.10
40.26
QAR
Qatari Riyal
1
41.29
41.45
THB
Thai Baht
1
4.45
4.46
AED
UAE Dirham
1
40.98
41.14
MYR
Malaysian Ringgit
1
36.82
36.96
KRW
South Korean Won
100
11.26
11.31
SEK
Swedish Kroner
1
15.01
15.07
DKK
Danish Kroner
1
22.26
22.35
HKD
Hong Kong Dollar
1
19.18
19.26
KWD
Kuwaity Dinar
1
487.65
489.60
BHD
Bahrain Dinar
1
399.02
400.61
OMR
Omani Rial
1
390.87
392.43
- ADVERTISEMENT -