Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
७:०६:२६ बिहान
- ADVERTISEMENT -

भारतबाट आएको ट्रकबाट १ करोड ९ लाख भारतीय रुपैयाँ बरामद

प्रकाशित मिति: २०७७ वैशाख २३, मंगलबार

1236
Shares

काठमाडौं २३ बैशाख २०७७ । विराटनगरस्थित जोगवनी भन्सारबाट सशस्त्र प्रहरीले एक करोड नौ लाख भारतीय रुपैयाँसहित २ जनालाई मंगलबार पक्राउ गरेको छ ।

एकीकृत भन्सार जाँच चौकी विराटनगर परिसरबाट मंगलबार दिउँसो एक करोड नौ लाख ७९ हजार ५ सय भारतीय रुपैयाँसहित दुईजनालाई पक्राउ गरिएको सशस्त्र प्रहरीका उपरीक्षक नेत्र कार्कीले बताएका छन् ।

उनका अनुसार पक्राउ पर्नेमा भारतको दार्जिलिङ जिल्ला, सिलिगढी गंगानगर-५ का २४ वर्षीय चालक रवीन्द्र शर्मा र भारतकै बिहारको महजपुर जिल्ला, रौतिमिया वडा नं १२ का १८ वर्षीय पप्पु कुमार छन्। नाकामा भारतबाट प्रवेश गरेको डब्लूबी ७३ ई ७६३५ खाली गाडी चेकजाँच गर्ने क्रममा बोराभित्र राखेको उक्त रकम भेटिएको हो ।

खाली गाडीमा गुट्खाको र्‍यापरले बेरेर लुकाएर ल्याइएको अवस्थामा उक्त रकम बरामद भएको हो। सामान नलिइ आएको उक्त ट्रक भारतीय पक्षले चेकजाँच नगरी नेपाल प्रवेशको अनुमति दिएको थियो । नेपालमा जाँच गर्दा बोराभित्र राखेको उक्त रकम बरामद भएको कार्कीले बताएका छन्। उक्त रकम हुण्डी कारोवारीले ल्याएको हुनसक्ने बताइएको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -