Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
८:०४:४५ बिहान
- ADVERTISEMENT -

सचिवालय बैठक, कस्तो आउला निकास

प्रकाशित मिति: २०७७ वैशाख २०, शनिबार

678
Shares

काठमाडौं, २० बैशाख २०७७ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठक शुरु भएको छ । कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को नयाँ बसाइको व्यवस्थापनसहित प्रधानमन्त्री निवास बालुवाटारमा बैठक शुरु भएको हो ।

यसअघिका बैठकमा प्रधानमन्त्री एंव अध्यक्ष केपी शर्मा ओलीलाई मात्र छुट्टै आसन छुट्टाइएको थियो । मृगौला प्रत्यारोपणका कारण संक्रमण हुने खतरा रहेपछि उहालाई अलिक पर बेग्लै आसनमा बसाउने गरिएको थियो । तर, चिकित्सककै सुझावमा अहिले भने ओलीसँगै कार्यकारी अध्यक्ष प्रचण्डको पनि कुर्सी एउटै ‘रो’ मा राखिएको हो ।

प्रधानमन्त्री तर्फको रो मा रहेका कुर्सीमा वरिष्ठ नेता झलनाथ खनाल, प्रवक्ता नारायणकाजी श्रेष्ठ र रामबहादुर थापा बादल हुनुहुन्छ । प्रचण्डतर्फको रो मा रहेका कुर्सीमा वरिष्ठ नेता माधवकुमार नेपाल, उपाध्यक्ष बामदेव गौतम र इश्वर पोखरेल हुनुहुन्छ । साथै दुइ अध्यक्षको ठिक अगाडी पट्टीको कुर्सीमा महासचिव विष्णु पौडेल रहनु भएको छ ।

बैठकमा पछिल्लो समय नेकपाभित्र देखिएको विवादका विषयमा छलफल भईरहेको छ । साथै स्थायी कमिटिको बैठकका विषयमा पनि निर्णय हुने प्रवक्ता श्रेष्ठले जानकारी दिनुभयो ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -