Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
७:४३:४२ बिहान
- ADVERTISEMENT -

सज्जन महिला साकोसद्वारा सदस्यका ६० परिवारलाई खाधान्न बितरण

प्रकाशित मिति: २०७७ वैशाख २०, शनिबार

783
Shares

काठमाडौं, शनिबार, २० बैशाख २०७७ । सज्जन महिला साकोसद्वारा सदस्यका ६० परिवारलाई खाधान्न बितरण गरिएको छ । सज्जन महिला साकोसको संचालक समिति , लेखा समिति, ऋण उप समिति, सस्थाका कर्मचारी तथा सस्थाकै सदस्यहरुबाट आफ्ना सदस्यहरु र केही अफ्ट्यारोमा परेका सम्भाबित सदस्यहरु गरी जम्मा ६० परिवारलाई राहत बितरण गरेको छ ।

कोरोना भाइरसको आजको जटिल परिस्थितिमा कोहिपनि भोकै बस्नु हुन्न भनी यो अभियान शुरु गरिएको छ ।

हुँदा खाने र हुने खाने बिचको सहकारीको मुल्य मान्यता र सिद्धान्तलाई सज्जन महिला साकोसको टिमले आत्मसात गर्दै यो अभियान शुरु गरिएको सिमा पुरीले बताउनु भयो ।
सज्जन महिलाको टिमबाट चौसट्ठी हजार आठ सय रुपैया संकलन भएको र सोही थियो रकमबाट राहत वितरण गरिएको उहाँले बताउनु भयो ।

का म न पा का वडा -६ का वडा अध्यक्ष दिपेन्द्र लामा ,वडा सदस्य जयराम पुडासैनी, सहकारी सदस्य लगायत अन्यको उपस्थितिमा राहत भृकुटी चोकबाट बितरण गरिएको थियो ।

सज्जन महिला साकोस टिम , समाजसेवी धर्म सागर ढकाल, डोजाङ्ग शेर्पा, बुद्धि गम्भीर थापा, ऋषि जमरकट्टेल, गोबिन्द भट्टराई लगायतले उक्त राहत वितरणलाई सहजीकरण गर्नु भएको थियो ।

३० बोरा चामल, ६० लिटर खाने तेल, ६० किलो दाल, ६० पाकेट नुन, ६० पाकेट मस्यौरा, ६० वटा साबन, ३० किलो गाजर राहत स्वरुप बितरण गरिएको थियो ।

कोरोना भाइरसका कारण हामी लकडाउनमा बसेको आज ४० दिन भइसकेको छ । आजको जटिल पारिस्थितिमा अवस्था सामान्य नहुँदासम्मको लागि कोहि सदस्य भोकै बस्न नपर्ने गरी सज्जन महिलाको टिम नै अभियानमा लागेको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -