Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
२:३७:२९ दिउँसो
- ADVERTISEMENT -

आकस्मिक “घरदैलो रक्तदान अभियान” मा ६१ पिन्ट रगत संकलन

प्रकाशित मिति: २०७७ वैशाख १८, बिहीबार

909
Shares

ललितपुर, बिहिबार, १८ बैशाख २०७७ । गोदावरी नगरपालिका गोदामचौरमा आकस्मिक “घरदैलो रक्तदान अभियान” सम्पन्न भएको छ । कोरोना भाइरस नियन्त्रणका लागि सरकारले जारी गरेको डकडाउनको समयमा रगत अभाव हुन नदिन ६१ पिन्ट रगत संकलन गरिएको हो ।

आपतकालिन अवस्थालाई मध्यनजर गर्दै मानवीय सहयोगको रुपमा रक्तदानमा सहभागी हुन अपिल गरे अनुसार आज गरिएको आकस्मिक रक्तदान कार्यक्रममा गोदावरी नगरपालिका-१ गोदामचौरमा २३ पिन्ट र गोदावरी नगरपालिका-२ बिशाखुमा ३८ पिन्ट गरी जम्मा ६१ पिन्ट रगत संकलन भएको बेबी राज भण्डारीले जानकारी दिनुभयो ।

सरकारले नै अति आवश्यक बाहेकका शल्यक्रिया अहिले नगर्न निर्देशन दिए पनि नियमित डायलासिस, सुत्केरी र आकस्मिक शल्यक्रिया गर्नुपर्दा रगतको समस्या हुने गरेको हो । सामान्यतया, अरु बेलामा तीन सय ५० देखि चार सय पिन्ट रगत माग हुने गरेकोमा अहिले भने माग घटेको छ । सोही अनुरुप रगत अभाव नहोस् भनेर घरदैलो रक्तदान अभियान संचालन गरिएको आयोजकले जनाएको छ ।

रक्तदान कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी गोदामचौर शाखा र गोदावरी वडा न २ को आयोजनामा ब्लोदान नेपाल ललितपुर शाखाको सकृयतामा, नेपाल रक्त संचार भक्तपुरको प्राबिधिक सहयोगमा सम्पन्न भएको थियो ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -