Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
२:२८:४८ दिउँसो
- ADVERTISEMENT -

मन्त्रिपरिषद बैठक आज शुक्रबार बस्दै

प्रकाशित मिति: २०७७ वैशाख १२, शुक्रबार

731
Shares

काठमाडौं, १२ बैशाख २०७७ । प्रधानमन्त्री केपी शर्मा ओलीले आज मन्त्रिपरिषद बैठक बोलाउनु भएको छ ।

अघिल्लो मन्त्रिपरिषद बैठकले जारी गरेको अध्यादेशसहित बिकसित पछिल्लो अवस्थाबारे छलफल तथा निर्णयका लागि आज मन्त्रिपरिषद बैठक बोलाइएको हो ।

प्रधानमन्त्री निवास बालुवाटारमा आज बिहान ११ बजे बस्ने गरी मन्त्रिपरिषद बैठक बोलाइएको एक मन्त्रीले जनताटाइम्सलाई जानकारी दिनुभयो । ‘मन्त्रिपरिषद बैठक बोलाइएको छ, अध्यादेशसहित सरकारको नियमित कामबारे आवश्यक छलफल हुनेछ,’ ती मन्त्रीको भनाई छ । सरकारले अघिल्लो मन्त्रिपरिषदबाट राजनीतिक दल र संबैधानिक परिषद सम्बन्धी अध्यादेश जारी गर्ने निर्णय गरेको थियो । राजनीतिक दल सम्बन्धी अध्यादेश जारी भएपछि समाजवादी फोरम फुटने भन्दै राजपासँग एकता भइसकेको छ भने सत्तारुढ नेकपाकै सचिवालयका नेताहरु अध्यादेशको बिरोधमा छन ।

यस बिषयमा सरकारमा रहेका सचिवालयका नेता र सरकार बाहिर रहेका नेताहरुबीच बिवाद देखिएको छ ।

अध्यादेशपछि नेकपाका शीर्ष नेता नै गुट भेलामा लागेपछि प्रधानमन्त्रीले आवश्यक सुझावसहित आगामी बाटो तय गर्न मन्त्रिपरिषद बैठक बोलाउनु भएको हो । बैठकमा अध्यादेशबारे छलफल गरी फिर्ता लिने कि संसदमा लगेर सांसदहरुको सुझावसहित परिमार्जन गर्ने भन्ने निर्णय लिनेछ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -