Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
१:५५:५९ दिउँसो
- ADVERTISEMENT -

नेपाली कांग्रेसका युवा नेता महेन्द्र शर्माले “स्मार्ट महाधिवेशन” को माग

प्रकाशित मिति: २०७७ वैशाख ७, आइतबार

743
Shares

काठमाडौं, ७ बैशाख २०७७ । नेपाली कांग्रेसका युवा नेता महेन्द्र शर्माले स्मार्ट महाधिवेशनको माग गरेका छन् । शनिबार नेविसंघ स्थापना दिवसका अवसरमा आयोजित ‘नेविसंघको पाँच दशक ,कोरोनाको संकट र हाम्रो दायित्व’ विषयक भिडियो ब्रिफिङमा धारणा राख्दै नेविसंघका पुर्वअध्यक्षसमेत रहेका शर्माले यस्तो माग गरेका हुन् ।

उनले कांग्रेसको चौंधौं महाधिवेशन स्मार्ट महाधिवेशन बनाउनुपर्ने भन्दै पार्टीीभत्र उन्नत कांग्रेस उन्नत लोकतन्त्र ,समृद्ध नेपाल सुदृढ गणतन्त्रलाई आफुले मुद्दा बनाएको बताए । ‘आजको उच्च प्रविधि उपयोग गरेर महाधिवेशन सम्पन्न गर्ने इतिहास निर्माण गर्ने अवसर राजीव जि लाई छ भने श्रद्धेय पार्टि सभापतिलाई पार्टिको स्मार्ट महाधिवेशन गर्ने अवसर छ ।

समग्र कांग्रेसजनमा आह्वान गर्दछु उच्च टेक्नोलोजि को उपयोग गरेर समय मै अधिवेशनहरू गरौं,’ शर्माले भने, ‘ सम्भावित कम्यूनिष्ट अधिनायकबाद रोक्न लोकतन्त्रमार्फत समृद्ध नेपाल बनाउन पार्टिको स्थापनाको ध्येय लक्षित ,विधिपद्धती र लोकतान्त्रिक मूल्यमान्यताको कांग्रेसले मात्र यो चुनौती पार गर्न सक्छ । जसका लागि समयमै महाधिवेशन हुनुपर्छ ।’

हालै कोरियाले आवधिक निर्वाचन गरेर लोकतन्त्र अघि बढ़ाऊन सम्भव छ भन्ने देखाएको पनि बताए ।

शर्माले अरु के भने ?

लोकतान्त्रिक आन्दोलनको पर्याय हो नेविसंघ । कोरोना संकट त सजग र सचेत रहेर परास् गरिएला। संकटले विनाश मात्र गर्दैन यसले समाजलाई अगाडी बढ़न प्रेरित पनि गर्छ । १३४६ को ब्लायक डेथले युरोपको सामन्ती समाजको संरचना भत्कायको थियो । ब्रिटेनले सो बाटो पकड़ी तरक़्क़ी गरेको थियो । यद्यपि आधा जनसंख्या सिद्धिएको थियो ।

संकट त संक्रमण पुर्ब, बर्तमान सरकारले शुरू गरेको प्रजातन्त्रका सेफगार्डहरू प्रेस ,न्यायालय,सँसद ,नागरिक समाज ,लोकतन्त्रका मूल्य मान्यता ,अभिव्यक्ति स्वतन्त्रतालाई नोमोठने चेस्टा हो ।अहिले आएर कोरोना संक्रमणको विषमतालाई बहाना बनाएर भरखरै ओलिले व्यक्त गरेको ‘स्वतंत्रता रोज्ने कि जिबन’ भन्ने दुराशय उनको निर्वाचित अधिनायकबाद लाद्ने चेष्टाको पटाक्षेप हो ।

हंगेरीको भेक्टर अर्बन, भेनेजुएलाको मडुरोको डेमेक्राटिक ब्ल्याकसाइडिङको स्क्रिप्ट लिएर अघि बढेको कम्युनिस्ट सरकारको दुराशाय चकनाचूर पार्ने दायित्व नेविसंघको छ, पार्टिको छ ।

कोरोना संक्रमणको प्रभावमा परेका पिडितलाई मलहम पट्टी गर्ने तात्कालिक जिम्मेवारि हो। यसका साथै आजको उच्च प्रविधि उपयोग गरेर महाधिवेशन सम्पन्न गर्ने इतिहास निर्माण गर्ने अवसर राजीव जि लाई छ भने श्रद्धेय पार्टि सभापतिलाई पार्टिको स्मार्ट महाधिवेशन गर्ने अवसर छ । समग्र कांग्रेस जनमा आह्वान गर्दछु “उच्च टेक्नोलोजि को उपयोग गरेर समयमै अधिवेशन हरू गरौं। सम्भावित कम्यूनिष्ट अधिनायकबाद रोक्न लोकतन्त्रमार्फत समृद्ध नेपाल बनाउँन पार्टिको स्थापनाको ध्यय लक्षित ,विधिपद्धती र लोकतान्त्रिक मूल्यमान्यताको कांग्रेसले मात्र यो चुनौती पार गर्न सक्छ जसका लागि समयमै महाधिवेशन हो ।हालै कोरियाले आवधिक निर्वाचन गरेर लोकतन्त्र अघि बढ़ाऊन सम्भव छ भन्ने देखाएको छ ।

स्पेन, इटालि, बेलजियम ,गल्फ़कंट्रिज ,हाल इपिसेंटर बनेको न्यूयोर्क र अमेरिका लगाएत देश भित्र पनि संक्रमण को त्रासमा साथि हरू एक्यवद्धता व्यक्त गर्दछु।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -