Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
२:२४:१५ दिउँसो
- ADVERTISEMENT -

क्वारेन्टाइनमा बस्नेलाई दैनिक ५१० रुपियाँ भत्ता

प्रकाशित मिति: २०७७ वैशाख १, सोमबार

607
Shares

पोखरा, १बैशाख २०७६ । गण्डकी प्रदेश सरकारले कोरोना भाइरस कोभिड १९ रोकथाम तथा नियन्त्रणका लागि क्वारेन्टाइनमा बस्नेहरुलाई दैनिक ५१० रुपियाँ भत्ता दिने निर्णय गरेको छ ।

चैत महिनाभित्र बाहिरबाट आएकाहरुलाई स्थानीय तहले निर्माण गरेका क्वारेन्टाइनमा धेरै भन्दा धेरै व्यक्तिहरुलाई राख्ने प्रबन्ध मिलाउनकालागि दैनिक भत्ता दिने निर्णय गरेको गण्डकी प्रदेश सरकारका प्रवक्ता रामशरण बस्नेतले जानकारी दिनुभयो ।

यस्तै बैठकले कोरोना भाइरसको संक्रमित दुई जनाको उपचार, डेडिकेटेड अस्पतालमा काम गर्ने चिकित्सक, स्वास्थ्यकर्मी र प्रयोगशाला र अन्य काम गर्ने कर्मचारीलाई दैनिक दुई हजार २५० रुपियाँको दरले भत्ताको दिने निर्णय गरिएको बस्नेतले जानकारी दिनुभयो । कोरोना भाइरसबाट संक्रमितको उपचार गर्नु आफैमा जोखिमपूर्ण भएकाले उहाँहरुलाई दैनिक भत्ताका साथै खान, बस्ने समेत व्यवस्था प्रदेश सरकारले गर्ने निर्णय गरेको प्रवक्ता बस्नेतले जानकारी दिनुभयो ।

प्रदेश सरकारले सुरक्षा प्रबन्धका लागि नेपाली सेनाको पश्चिमा पृतना पोखरा, गण्डकी प्रदेश प्रहरी कार्यालय पोखरा, सशस्त्र प्रहरी बल मुक्तिनाथ बाहिनी पोखरालाई स्वास्थ्य सम्बन्धी सामग्री खरिद गर्नका लागि १५÷१५ लाख रुपियाँ विनियोजन गरिएको छ ।

लेखनाथ सामुदायिक लायन्स अस्पतालको मर्मत सम्भार गर्ने सरकारको पहिलै नै योजना अनुसार प्रदेशको मातहतमा ल्याउनको लागि कार्य अगाडि बढाउने निर्णय बैठकले गरेको छ भने उक्त अस्पतालको मर्मत सम्भार प्रदेशकै नमुना अस्पताल बनाउन काम थालनी गर्ने निर्णय भएको प्रवक्ता बस्नेतले जानकारी दिनुभयो ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -