गोरखा, १९ चैत २०७६ । गोरखाको आरुघाटमा खानेपानी मुहान सरसफाई गरिएको छ ।

नेपाल तरुण दल गोरखाका सदस्य राम थापाको संयोजकमा आरुघाट गाउपालिका ८ साविकको आरुपोखरी, ठुलपधेरोमा सरसफाई कार्यक्रम सम्पन्न गरिएको हो ।

उक्त खानेपानी मुहान सरसफाईमा लक्ष्मण थापा, नविन बानियाँ, सुजन बानियाँ, प्रताप घिमिरे, प्रदिप घिमिरे, रेजिल अधिकारी, सुदीप बानियाँ, मनोज थापा, सुसिल अधिकारी, सुरेश अधिकारी, अजय अधिकारी, सुजन सुर्खेती, निर्मल सुर्खेती लगायत अन्य युवाहरुको सहभागीता रहेको थियो ।









































