Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
६:५३:१९ बिहान
- ADVERTISEMENT -

आधा सिलिन्डर ग्यास वितरण सुरु

प्रकाशित मिति: २०७६ चैत १६, आइतबार

1011
Shares

काठमाडौँ, १६ चैत २०७६ । नेपाल आयल निगमले शनिवारबाट आधा सिलिन्डर ग्यास बजारमा पठाएको छ । ७।१ किलोग्रामको सिलिन्डरलाई ६७८ रुपियाँ मूल्य तोकेको छ ।

कोरोना भाइरसको त्रासले ग्यास अभाव हुनसक्ने आशङ्कामा उपभोक्ताले सिलिन्डर मौज्दात राखेपछि वितरण प्रणालीलाई सहज बनाउन केही समय आधा सिलिन्डर वितरण सुरु गरेको निगमले जनाएको छ ।

निगमका अनुसार नेपालमा एक करोड २० लाख सिलिन्डर छन् । जसमा करिब १५ लाख सिलिन्डर उद्योगमा छन् । एक करोड पाँच लाख सिलिन्डर बजारमा छ । नेपालमा ६० लाख घरधुरी छन् जसमध्ये २० प्रतिशतले ग्यासको प्रयोग गर्दछन् । निगमको दाबीअनुसार नेपालमा १५ लाख धरधुरी ग्यास प्रयोग गर्दछन् । एक महिनामा मात्रै १५ लाख उपभोक्तालाई २४ लाख सिलिन्डर वितरण गरिएको निगमले जनाएको छ ।

निगमले भरी ग्यास सिलिन्डर मौज्दात भएका डिलरले मौज्दात नसकेसम्म थप ग्यास नपठाउन उद्योगहरूलाई निर्देशन दिएको छ । निगमले डिलरमा मौज्दात रहेका ग्यास सिलिन्डरको विवरण सर्वसाधारणले देख्नेगरी पसलमा टाँस्न पनि निर्देशन गरेको छ ।

शनिबारदेखि १४।२ किलोग्रामको सिलिन्डर बजारमा पठाइन बन्द भएको छ ।

शनिबारदेखि निगमले तोकेको मूल्यमा ७।१ किलोग्रामको सिलिन्डर सहज र समानुपातिक रूपमा बिक्री वितरण मिलाइने निगमका प्रवक्ता विनितमणि उपाध्यायले जानकारी दिनुभयो । 

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -