Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
८:००:१२ बिहान
- ADVERTISEMENT -

फलफूल लगायत अन्य खाद्यवस्तु बिक्री वितरणको व्यवस्था मिलाउनुपर्ने निर्णय

प्रकाशित मिति: २०७६ चैत १२, बुधबार

584
Shares

काठमाडाैं, चैत्र १२ गते । सरकारले अति आवश्यक बैंकिङ सेवा, औषधि, खाद्यवस्तु, पानी, दूध, फलफूल, तरकारी, पशुपंछी र माछाको दाना, कुखुराका चल्ला ढुवानी गर्ने र फर्केर जाने सवारी साधनलाई सुचारु सुचारु गर्ने निर्णय समेत बैठकले गरेको छ ।

सामान ढुवानी गरी फर्केका त्यस्ता सवारी साधनले यात्रु ओसारपसार गर्नभने पाउने छैनन् । स्थानीय तहले वडास्तरमा दूध, तरकारी, फलफूल लगायत अन्य खाद्यवस्तु बिक्री वितरणको व्यवस्था मिलाउनुपर्ने निर्णय गरिएको छ ।

उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेल संयोजक रहनुभएको कोभिड–१९ सङ्क्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको बुधबार बसेको बैठकले सो निर्णय गरेको हो ।

पसलहरूमा भीडभाड नहुने, मास्क र स्यानिटाइजरको प्रयोग गर्ने र ग्राहकहरूबीच भौतिक दूरी कायम हुने गरी व्यवस्था गर्न स्थानीय तहलाई निर्देशन दिइएको छ । बैठकपछि समन्वय समितिद्वारा जारी विज्ञप्तिअनुसार, औषधि उत्पादन, ग्याँस बोटलिङ गर्ने श्रमिकलाई कार्यस्थलसम्म आउन जानका लागि सम्बन्धित उद्योगले सवारी साधनको व्यवस्था गर्नुपर्ने निर्णय बैठकले गरेको छ ।

त्यसैगरी, ठूला खाद्य स्टोर तथा पसलले आवश्यक खाद्यवस्तुहरू ‘होम डेलिभरी’ गर्ने व्यवस्था मिलाउन समेत आग्रह गरिएको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -