Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
११:१५:०८ बिहान
- ADVERTISEMENT -

चितवनमा कोरोना विशेष (अस्थायी) अस्पतालको स्थापना

प्रकाशित मिति: २०७६ चैत ७, शुक्रबार

654
Shares

चितवन, ७ चैत २०७६ । चितवनमा कोरोना विशेष (अस्थायी) अस्पतालको स्थापना गरिएको छ । विश्वभर माहामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमणबाट जोगिन भरतपुर महानगरपालिकाले भरतपुरको प्रदर्शनी केन्द्रमा कोरोना विशेष अस्पतालको स्थापना गरेको हो ।

७२ घण्टामा तयार गरिएको ५० शैया सहितको जनरल वार्डको आज एक कार्यक्रमकाबीच वागमती प्रदेशका सामाजिक विकास मन्त्री युवराज दुलालले र भरतपुर महानगरपालिकाकी प्रमुख रेनु दाहाललाई मास्क, चिकित्सकका लागि उपकरणलगायतका सामग्री हस्तान्तरण गरेर सेवा प्रारम्भको सुरुवात गरिएको हो ।

 कार्यक्रममा बोल्दै सामाजिक विकास मन्त्री दुलालले कोरोना नियन्त्रणका लागि मानसिक हिसावले मात्र नभई भौतिक हिसावले पनि तयार रहेको बताउनुभएको छ । उहाँले वाग्मती सरकारले कोरोना नियन्त्रणका लागि १३ जिल्लामा ३ सय आईसियू सहित १ हजार बेर्डको अस्पताल तयार गरेको बताउनुभयो । उहाँले नेपालमा भाईरस छिर्न नदिनका लागि सिमा र हवाई क्षेत्रमा कडाई गरिएको बताउनुभयो ।

अस्पतालमा ५० वटा जनरल वार्ड तयार भैईसेको छन् । बाँकी आइसियू र १० वटा एचडियूको बेड जडानको काम भईरहेको भरतपुर महानगरपालिकाकी मेयर रेनु दाहालले बताउनुभयो । अस्पताल सञ्चालन संगै स्वास्थ्यकर्मीको सुरक्षाको ग्यारेन्टी समेत गर्ने मेयर दाहालले बताउनुभएको छ । उहाँले चितवन कोरोनो भाईरसको संक्रमणबाट उच्च जोखिममा रहेकाले आवश्यकता अनुसार सेवा विस्तार समेत गर्ने प्रतिवद्धता जनाउनुभयो । उहाँले कोरोना नियन्त्रणका लागि विकास खर्च कटौति गरेर भएपनि अगाडी बढ्ने बताउनुभयो ।

मंगलबारबाट काम सुरू गरिएकोमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, चिकित्सक र सर्वसाधरणको टोली समेत गरेर १ सय ५० जनशक्ति खटिएका थिए । अस्पतालको सञ्चालनको जिम्मा भने भरतपुर महानगरपालिकाले लिनेछ । अब कोरोनाको आशंका लागेका यहीँ अस्पतालमा उपचार गरिने डाक्टर भोजराज अधिकारीले जानकारी दिनुभयो ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -