Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
१०:४०:२८ बिहान
- ADVERTISEMENT -

नेविसंघको अगुवाइमा विद्यार्थी संगठनहरुले संयुक्त रुपमा अभियान चलाउने

प्रकाशित मिति: २०७६ चैत ४, मंगलबार

768
Shares

काठमाडाैं, ४ चैत्र २०७६ । संसारभर फैलिरहेको कोरोना भाइरसविरुद्ध जनचेतना फैलाउन विभिन्‍न विद्यार्थी संगठनहरुले संयुक्त रुपमा अभियान चलाउने भएका छन् ।

नेपाल विद्यार्थी संघ (नेविसंघ) को अगुवाईमा मंगलबार बसेको संयुक्त विद्यार्थी संगठनहरुको बैठकले कोरोना भाइरसविरुद्ध जनचेतना फैलाउने आ-आफ्‍ना मातहतका इकाईलाई परिचालन गर्ने निर्णय गरेका हुन् । 

नेविसंघ महामन्त्री बलदेव तिमल्सिनाका अनुसार बैठकले सरकारसँग त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल बन्द गर्न पनि माग गरेको बताए । बैठकले विमानस्थलसँगै उत्तरी र दक्षिणी सीमानाकाहरुमा मानिसको आवतजावतमासमेत प्रतिबन्ध लगाउन माग गरेको पनि तिमल्सिनाले जानकारी दिए ।

बैठकले सरकारसँग कालोबजारी रोक्न माग गर्दै विद्यार्थी संगठनहरुले संयुक्त रुपमा बजारको अनुगमन गर्ने पनि निर्णय गरेको छ । सरकारसँग एसईई परीक्षा भयरहित वातावरणमा सम्पन्‍न गर्नका लागि परीक्षा केन्द्रमा चिकित्सकसहितको हेल्थ डेस्क स्थापना गर्न र आइसोलेसन वार्ड स्थापना गर्न पनि माग गरेको छ ।

बैठकमा विमल पोखरेल- अखिल छैटौं, धनसुर शाही- राप्रविसं (संयुक्त) अध्यक्ष, विवेक जि।सी -अखिल छैटौंका केन्द्रीय सदस्य, चिरञ्जीवी नेपाल- अखिल क्रान्तिकारी अध्यक्ष, आलोक रायमाझी- अखिल (क्रान्तिकारी) अध्यक्ष, ऐन महर -अनेरास्ववियू अध्यक्ष, रुपनारायण श्रेष्ठ -समाजवादी विद्यार्थी यूनियन अध्यक्ष, टंकप्रसाद धमला -समाजसेवी विद्यार्थी युनियन उपाध्यक्ष, विश्वास सल्यानी- नेविसंघ छन् ।

त्यसैगरी नेविसंघ महामन्त्री त्रय बलदेव तिमल्सिना, प्रभात कुमार दाहाल दीपक भट्टराई र उर्मिला थपलिया, अनेरास्ववियू केन्द्रीय सदस्य आरती लामिछाने, राप्रविसं (संयुक्त) उपाध्यक्ष युवराज राना, केन्दीय सदस्य शैलेस लामा, राष्ट्रिय विद्यार्थी संघका अध्यक्ष मनिष मिश्र, महासचिव उमेश यादव, राविसंघ रंजित निष्पक्ष- केन्द्रीय महासचिव, चिरञ्जीवी यादव केन्द्रीय अध्यक्ष राविसंघकाे उपस्थिति थियाे ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -