Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
७:२५:४९ बिहान
- ADVERTISEMENT -

१० महिनासम्म देशभरिका जनतालाई पुग्ने नुन मौज्दात छ : साल्ट ट्रेडिङ

प्रकाशित मिति: २०७६ फागुन २८, बुधबार

993
Shares

काठमाडौँ, २७ फागुन २०७६ । साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेड नेपालले हाल आफूसँग नेपालभरिका जनतालाई १० महिनासम्म पुग्ने नुन मौज्दात भएकोले कसैलाई पनि नुन अभाव हुन नदिने जनाएको छ ।

साल्ट ट्रेडिङले एक विज्ञप्ति जारी गर्दै आफूसँग १,५५,२०९ मेट्रिक टन नुन मौज्दात रहेको र सो परिमाणको नुनले नेपालभरिका जनतालाई १० महिनासम्म पुग्ने जनाएको छ । हाल कोरोना भाइरसको कारण उपभोक्ताले नुन आपूर्ति बन्द हुने भन्दै बढी खरिद गर्ने र विक्रेताले कृत्रिम अभाव सिर्जना गर्दै मूल्य वृद्धि गरिरहेकोमा भन्नेजस्ता बजार हल्ला सत्य नरहेको जनाएको छ ।

विगतमा पनि कृत्रिम अभाव सिर्जना गर्दै भएका मूल्य वृद्धिजस्ता विकृतिलाई निस्तेज पार्दै कर्पोरेसनले उच्च गुणस्तर, उचित मूल्य र उपलब्धतालाई सुनिश्चित गर्दै देश, जनता र आमउपभोक्तालाई इमानदारीका साथ सेवा गर्दै आइरहेको विज्ञप्तिमा उल्लेख गरेको छ ।

यसैगरी कर्पोरेसनसँग १० हजार मेट्रिक टन चिनी, ४०,६६२।४३ मेट्रिक टन मल र आठ सय मेट्रिक टन न्युज प्रिन्ट कागज मौज्दात रहेको जनाएको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -