Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
७:५५:४६ बिहान
- ADVERTISEMENT -

डा शेखर कोइरालाले पार्टीको सभापतिको उम्मेद्वार

प्रकाशित मिति: २०७६ फागुन २६, सोमबार

1192
Shares

काठमाडौँ, २६ फागुन २०७६ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा शेखर कोइरालाले पार्टीको १४ औं महाधिवेशनमा कोइराला परिवारबाट एकजना सभापतिको उम्मेद्वार बन्ने बताएका छन् ।

नेपाल प्रेस युनियन सिरहाले आइतबार लहानमा गरेको पत्रकार भेटघाटमा नेता कोइरालाले महामन्त्री शशांक, केन्द्रीय सदस्य सुजाता र आफूमध्ये एक जना सभापतिको उम्मेदवार बन्ने बताएका हुन् ।

‘कांग्रेसको पर्याय कोइराला परिवार नभए पनि कांग्रेसको संगठन सुदृढिकरण र विस्तारमा कोइराला परिवारको महत्वपूर्ण योगदान छ,’ उनले भने, ‘सम्भवतः आउँदो महाधिवेशनमा म, सुजाता र शंशाकमध्ये एक जना सभापतिको उम्मेदवारको रुपमा प्रस्तुत हुनेछौं।’ कांग्रेस नेता कार्यकर्ताले पार्टी कमजोर भएकाले कोइराला परिवारभित्र नेतृत्वको खोजी गरिरहेको उनको भनाई थियो ।

महाधिबेशनको कार्यतालिका सार्वजनिक भइसकेपछि आमन्त्रित केन्द्रीय सदस्य थप्नु र विभाग गठनप्रति असहमति जनाउँदै उनले यसबाट महाधिवेशनको तयारीलाई अल्मल्याउने प्रयास भएको कोइरालाले बताए ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -