Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
७:३८:३१ बिहान
- ADVERTISEMENT -

प्रधानमन्त्रीको स्वास्थ्यलाभको कामना गर्दै दीप प्रज्वलन

प्रकाशित मिति: २०७६ फागुन २१, बुधबार

729
Shares

झापा, २१ फागुन २०७६ । प्रधानमन्त्रीको स्वास्थ्य लाभको कामना गर्दै दीप प्रज्वलन गरिएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको निर्वाचन क्षेत्र, झापाको गौरादहमा नेपाल बिद्यार्थी संघले प्रधानमन्त्रीको स्वास्थ्य लाभको कामना गर्दै दीप प्रज्वलन गरेकाे हो ।

त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा प्रधानमन्त्री केपी शर्मा आलीको दोस्रो मिर्गौला प्रत्यारोपण सफल भएको छ ।  मिर्गौला प्रत्यारोपणका लागि  बुधबार बिहान १० बजेदेखि  शल्यक्रिया सुरुभइ दुई बजे सकिएको थियो ।

शिक्षण अस्पतालका अनुसार चार घण्टा लगाएर गरिएको प्रत्यारोपण सफल भएको हो ।  प्रत्यारोपण गरिएको मिर्गौलाले  काम गर्न थालेको शल्यक्रियामा संलग्न डाक्टरहरुको भनाई छ । मिर्गौला प्रत्यारोपण सफल भएपछि प्रधानमन्त्रीलाई आईसीयूमा सारिएको छ ।

प्रधानमन्त्रीको मिर्गौला प्रत्यारोपण डा प्रेमराज ज्ञवालीको नेतृत्वमा चिकित्सकहरुको टोली रहेको थियो । त्यसमा तीना भारतीय चिकित्सकसमेत थिए । जसमा पहिलो पटक प्रधानमन्त्री ओलीको मिर्गौला प्रत्यारोपणमा संलग्न सर्जन डा अनन्त कुमारसहित दुई जना  छन् । 

सोमबार साँझ त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा भर्ना भएका ओलीको बुधबार बिहान पनि परीक्षणहरु गरिएको थियो । ओलीले उनका ९० बर्षीय पिताजी मोहनप्रसाद ओलीबाट आशीर्वाद लिएर अस्पतालमा भर्ना भएका थिए । प्रधानमन्त्री ओलीको १२ वर्षअघि २०६४ को साउनमा भारतको एपोलो अस्पतालमा मिर्गौला प्रत्यारोपण गरिएको थियो ।

देश जनताले प्रधानमन्त्री ओलीको  स्वास्थ्यलाभको कामना गरेका छन् । साथै विभिन्न स्थानमा दिप प्रज्वलन तथा दीर्घ जीवनको कामना गरिएको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -