Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
७:१७:३४ बिहान
- ADVERTISEMENT -

कोरोनाबाट कसरी जोगिन सकिन्छ ? यस्ता छन् ७ टिप्स्

प्रकाशित मिति: २०७६ फागुन २१, बुधबार

682
Shares

काठमाडौं, २१ फागुन २०७६ । विश्वव्यापी रुपमा फैलँदै गएको कोरोना भाइरस (कोभिड–१९) बारे धेरै मानिसमा भ्रम छ । यसको संक्रमण हुने बित्तिकै मृत्यु हुन्छ डर एकातिर छ भने अर्कातर्फ यो कसरी एक मानिसबाट अर्कोमा सर्छ भन्ने बारे पनि धेरैलाई जानकारी छैन ।

यसको संक्रमणबाट कसरी बच्ने भन्ने बारे विश्व स्वास्थ्य संगठनले केही उपयोगी सुझवहरु दिएको छ ।

अलकोहल बेस हाइण्ड रब वा साबुन पानीले नियमित तथा विधिपूर्वक हात धुने । किनभने सावुन पानी वा अलकोहल बेस हाइण्ड रबले सफा गर्दा हातमा रहेको कोरोना भाइरस मर्छ ।

कुनै व्यक्तिलाई खोकी लागेको छ वा हाछिउँ गरी रहेको छ भने उ भन्दा एक मिटर अर्थात तीन फिट टाढै रहने । कसैले खोक्दा वा हाछिउँ गर्दा उसको मुख वा नाकबाट साना तरल कणहरू फैलन सक्छन् । त्यसमा भाइरस रहेको हुन सक्छ । यदि तपाईं त्यस्तो व्यक्तिभन्दा निकै नजिक हुनुहुन्छ र त्यो व्यक्ति संक्रमित रहेछ भने भाइरसयुक्त कणहरू स्वास मार्फत तपाईँको शरीरमा पुग्न सक्छन् ।

हातले आँखा, नाक र मुखमा छुने नगर्नुहोस्

किन ? हातले जताततै छुइने हुनाले त्यसमा भाइरस टाँसिन सक्छन् । यदि हातमा भाइरस टाँसिन पुग्यो भने त्यसबाट शरीरमा प्रवेश गर्न सक्छ र तपाईं विरामी पर्न सक्नु हुन्छ ।

तपाईं र तपाईंको वरिपरिको व्यत्तिले स्वासप्रश्वाससँग सम्बन्धित सरसफाई ठीक किसिमले गरेको छ भन्ने कुराको सुनिश्चित गर्नुहोस् । यसको अर्थ खोक्दा वा हाछिउँ गर्दा नाक र मुख पाखुराले वा टिस्यु पेपरले छोपेको होस् । यसरी मुख छोप्न प्रयोग भएको टिस्युलाई ततकालै नष्ट गर्नुहोस् ।

छ। किन ? खोख्दा वा हाछिउँगर्दा बाहिर आउने तरल कणले भाइरस फैल्याउन सक्छन् । यस किसिमको सही स्वासप्रस्वास सफाइमा ख्याल दिदा रुवाखोकी लगायत कोभिड भाइरसबाट समेत बच्न सकिन्छ ।

यदि तपाईले असजिलो भएको छ भने घरमा नै बस्नुहोस । यदि ज्वरो आएको खोकी लागेको बा स्वास फेर्न अफ्ठयारो भएको छ भने चिकित्सककोमा जानुहोस् र उचित परामर्स लिनुहोस् । साथै स्थानीय स्वास्थ्य अधिकारीहरूले दिएको सुझावलाई पालना गर्नुहोस् ।

किन ? स्थानीय अधिकारीहरूलाई तपाईंको वरिपरिको अबस्थाका बारेमा ताजा जानकारी हुन सक्छ । चाँडै नै स्वास्थ्य सेवा प्रदायकलाई जानकारी गराउँदा तपाईंलाई सही स्वास्थ्य सेवा दिने ठाउँमा पठाउँछन् जसबाट तपाईंको रोग निको हुन्छ र अरुमा यो रोग फैलनबाट जोगिन्छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -