Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
७:२९:०० बिहान
- ADVERTISEMENT -

कर्मथलो जापान बनाएका भुवन गित मार्फत पस्किए जन्मगाँउको माया “देउराली”(भिडियो सहित)

प्रकाशित मिति: २०७६ फागुन १८, आइतबार

1620
Shares

काठमाडौँ , १८ फागुन २०७६ । कर्मथलो जापान बनाएका भुवन गित मार्फत जन्मगाँउको माया “देउराली” भिडियो सार्बजनिक गरिएको छ ।

बाग्लुङ गलकोट नगरपालिका वडा न ९ अर्थात साबिकको मल्म गाबिस वडा न २ रिस्मीको माथी देउराली र टापु नाम गरेको सामुदायिक बन जङ्गल छ  । रिस्मी गाँउका मानिसहरुले घाँस दाउरा गर्ने जङ्गल त्यही थियो ।

गाँउमा जन्मिएका १ दशक अगाडीसम्म त्यहाँ बसोबास गर्ने लगभग सबैजसो मानिस कुनै न कुनै कामको लागि देउराली र टापु मा पुगेका छन्,तर आज त्यही गाँउका मानिसहरु लगभग सबैजसो बिदेश हानिएका छन ।

करिब ५०० को हाराहारीमा एउटै टोलका युवायुवतीहरु जापानमा मात्रै छन् र अन्य मुलुक अमेरिका बेलायत,युरोप लगायत ठाँउमा पनि त्यहाँबाट पुगेका छन्त । र आज  गाँउ लगभग रित्तै जस्तो बनेको छ । बिकास र सुबिधा थपिदै गएका छन तर बस्ने मानिस अझै पनि घट्दो क्रममा छन् ।  जागिरको शिलशिलामा त्यही रिस्मी गाँउबाट जापान पुगेका भुवनले यतिबेला बिदामा नेपाल आएर त्यहीँ गाँउ र टोलका शब्दहरु जस्ताको तस्तै टिपेर लय मार्फत देउराली र टापु नामको गित पस्किएका छन् ।

जुन गितको छायाङ्कन पनि सोही गाउँमै पुगेर सबै बास्तबिकता हरु देखाएर गरिएको छ । देउराली र टापु गित ब्यबसायिक भन्दा पनि आफु जन्मेको गाँउप्रतिको मायाको रुपमा पस्किएको सापकोटाले बताउनु भएको छ ।

जनता डिजिटल प्रा लि को प्रस्तुतिमा भुवन सापकोटा मिना अधिकारीको सुमधुर आवाज रहेको छ । श्रीजन बरालको निर्देशनमा, छायांकन दिपक गिरी, सम्पादन अमृत चापागाई, दृश्य निर्माण जनता डिजिटल प्रा लि को रहेको छ ।

उक्त भिडियोमा भुवन सापकोटा र पुजन धिमिरेको अभिनय रहेको छ ।

भिडियो

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -