Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
१२:५२:५० दिउँसो
- ADVERTISEMENT -

डोटीमा कम्युनिस्टलाई झटका : युवा संघ सहसंयोजक सहित पुरै टोल कांग्रेसमा प्रवेश

प्रकाशित मिति: २०७६ फागुन १७, शनिबार

664
Shares

डोटी, १७ फागुन २०७६ । पूर्व नेकपा एमालेको भातृ संगठन राष्ट्रिय युवा संघका डोटी जिल्ला सह–संयोजक सहित सिलगढीको एउटा पुरै टोलबासी कांग्रेसमा प्रवेश भएका छन ।

युवा संघका जिल्ला सह–संयोजक दिनेश केसीसहित दिपायल सिलगढी नगरपालिका–६ को खलङ्गा टोलका बासिन्दा कांग्रेस प्रवेश गरेका हुन् । सोही टोलबाट केसी सहित नेकपाका जिल्ला कमिटी सदस्य हरिमाया धामी लगायतका ५० जनाभन्दा बढी स्थानीयबासीन्दा कांग्रेस प्रबेश गरेको कांग्रेस क्षेत्रीय सभापति विजय खड्काले जानकारी दिए । उनका अनुसार सो टोलबासी यसअघि नेकपामा आवद्ध रहदै आएका थिए ।

उनीहरु सबैलाई सोही टोलमा आयोजित एक कार्यक्रमका बीच नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेश संसदीय दलका नेता डा रणबहादुर रावलले सदस्यता वितरण गर्दै स्वागत गरेका छन् । पार्टी प्रवेशपछि युवानेता केसीले आफु देश र समाजको भविष्यलाई हेरेर कांग्रेस प्रवेश गरेको बताए । ‘म कुनै व्यक्तीगत स्वार्थले कांग्रेस प्रवेश गरेको होईन्,’ उनले भने,‘स्वार्थ बोकेको भए अहिले कम्यूनिष्टबाटै बढी पाउथे ।’

कम्यूनिष्ट पार्टीले राज्य सञ्चालनका क्रममा गरिरहेको भ्रष्टाचार, बदमासी, घुसखोरी र अपराध देखेर मुलूकको भविष्य निकै दयनिय अवस्थामा पुगेको उनले दाबी गरे । ‘मैले त्यहाँ बसेर जो देखे त्यसले समाज र देशको भविष्य अन्धकारतर्फ धकेलिरहेको पाए । त्यसैले त्यसबाट जोगाउन कांग्रेस प्रवेश गरेको हुँ,’ उनले भने ।

नेतृ धामीले अपराध, भ्रष्टाचार, थिचोमिचोले कम्यूनिष्ट सरकार र पार्टी ग्रस्त भएको र जसको हिस्सा आफु बन्न नसक्ने भएकाले पार्टी त्यागेको बताईन् ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -