Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
७:१०:१३ बिहान
- ADVERTISEMENT -

किशोरीलाई आत्मरक्षा तालिम

प्रकाशित मिति: २०७६ फागुन १७, शनिबार

899
Shares

नेपालगञ्ज, १७ फागुन २०७६ । महिला तथा किशोरीको आत्मरक्षाका लागि नेपालगञ्ज उपमहानगरपालिकाले तालीम सञ्चालन गर्ने भएको छ । कठिन परिस्थितिमा आफूलाई कसरी सुरक्षित राखेर प्रतिद्वन्द्वीसँग मुकाबिला गर्ने कलाकौशल तालिममा सिकाइने महिला तथा बालबालिका शाखाका अधिकृत मञ्जु पाण्डेले जानकारी दिनुभयो ।

उक्त तालिममा १० देखि ५० वर्ष उमेर समूहकाको सहभागिताका लागि सार्वजनिक सूचना जारी गरिसकिएको छ ।

किशोरी एवं किशोरी समूहका सदस्य, बाल क्लबका किशोरी सदस्य तथा छात्रा विद्यार्थीलाई पहिलो प्राथमिकता दिइने उपमहानगरपालिकाले जनाएको छ ।

नेपालगञ्जको रङ्गशालामा फागुन २० देखि २४ गते बिहान ६ बजेदेखि १० बजेसम्म तालीम सञ्चालन हुने शाखा अधिकृत उहाँ जानकारी दिनुभयो । नेपालगञ्जमा भाटभटेनी नेपालगञ्जमा शुक्रबारदेखि ‘भाटभटेनी सुपर स्टोर’ सञ्चालनमा आएको छ ।

१८ औँ शाखाका रुपमा सञ्चालनमा आएको सो स्टोरमा खाद्यान्न, लत्ताकपडा, विद्युतीय, फर्निचरदेखि आवश्यक सम्पूर्ण सामग्री एउटै थलोमा पाइने जनाइएको छ ।

शुभारम्भको पहिलो दिन शुक्रबार खाद्यान्न र लत्ताकपडा सामानको खरिदमा १० प्रतिशत तथा विद्युतीय सामानमा २० प्रतिशतसम्म छुट दिनुका साथै निःशुल्क ढुवानी गरिने जनाइएको छ । यहाँको सो सञ्चालनमा भौतिक सम्पत्तिसहित करिब रु १५० करोड लगानी रहेको स्टोरका व्यवस्थापक विनोद भट्टराईले बताउनुभयो ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -