Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
७:२०:५३ बिहान
- ADVERTISEMENT -

तनहुँमा दुई वटा यात्रु बस दुर्घटना हुँदा ४३ जना यात्रु घाइते

प्रकाशित मिति: २०७६ फागुन ११, आइतबार

1167
Shares

तनहुँ, फागुन ११ गते । पृथ्वीराजमार्गमा पर्ने तनहुँको व्यास नगरपालिका–१२ कमलबारीमा दुई वटा यात्रु बस आइतबार दुर्घटना हुँदा ४३ जना यात्रु घाइते भएका छन् ।

मुग्लिनबाट दमौलीजाँदै गरेको ना ५ ख २८५६ र विपरित दिशाबाट जाँदै गरेको ना ७ ख २०६ नम्बरको बस एक आपसमा ठोकिँदा दुर्घटना भएको हो ।

जिल्ला प्रहरी कार्यालय तनहुँका प्रमुख एसपी विनोद सिलवालका अनुसार घाइतेको दमौली स्थित नेशनल एपोलो हस्पिटल १६ जना दमौली अस्पताल ३ जना र रत्नहरी अस्पतालमा २४ जनाको उपचार भईरहेको छ ।

प्रहरीका अनुसार दुर्घटनामा घाइते भएका मध्ये पाँच जनालाई दमौलीमा प्राथमिक उपचार गरी थप उपचारको चार जनाको चितवन स्थित भरतपुर अस्पताल र एक जनाको पोखरा स्थित मणिपाल शिक्षण अस्पतालमा उपचार भईरहेका छ ।

थप उपचारको लागि भरतपुर उपमहानगरपालिका–३ का रघुनाथ सापकोटा, सोही उपमहानगरपालिका वडा नम्बर ५ का ६८ वर्षिय रविलाल रेग्मी, सिताराम सापकोटा, वडा नम्बर १८ का ४६ वर्षिय ढकमणी महतोलाई चितवन मेडिकल कलेज र कर्णबहादुर थापा मगरलाई मणीपाल शिक्षण अस्पतालमा उपचार भईरहेको एसपी सिलवालले जानकारी दिनुभयो ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -