Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
१२:०१:३६ दिउँसो
- ADVERTISEMENT -

राष्ट्रिय सभाका समितिको सभापतिको निर्वाचन अब भदौ १३ गते

प्रकाशित मिति: २०७५ साउन ३१, बिहीबार

1591
Shares

काठमाडौं, २०७५ साल श्रावण ३१ गते बिहिबार । राष्ट्रिय सभाका विषयतगत समितिको सभापतिको निर्वाचन गर्ने कार्यसुचि सरेको छ ।

यसअघि भदौ ३ गते हुने भनिएको निर्वाचन भदौ १३ गतेलाई सरेको हो । प्रतिनिधि सभाको समितिहरुको निर्वाचन भदौ ५ गते हुदै छ ।

राष्ट्रिय सभामा ४ वटा समिति रहेका छन् । उक्त समितिमा नेतृत्व गर्ने सभापतिको निर्वाचन गर्न विहीबारको राष्ट्रिय सभाको वैठकवाट अध्यक्ष गणेशप्रसाद तिमल्सिनाले निर्देशन दिएका हुन् ।

भदौ ३ गते सभापतिको चयन गर्ने कार्यक्रम यसअघि तय भएको भएपनि प्राविधिक कारण सम्भव नभएपछि सारिएको हो । राष्ट्रियसभामा ४ वटा विषयगत समिति छन् ।

राष्ट्रिय सभा अन्तर्गतका दिगो विकास तथा सुसासन समिति, विधायन व्यवस्था समिति, प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समिति, राष्ट्रिय सरोकार तथा समन्वय समिति रहेका छन । राष्ट्रिय सभाको अर्को वैठक भदौ ४ गते बस्ने तय गरिएको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -