Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
७:२६:२० बिहान
- ADVERTISEMENT -

जापानमा पहिलो पटक ऐतिहासिक वीर गणेशमान चलचित्र प्रदर्शन हुँदै, सहभागिताका लागि हार्दिक अनुरोध ।

प्रकाशित मिति: २०७६ फागुन ५, सोमबार

3597
Shares

जापान, ५ फागुन २०७६ । जापानमा पहिलो पटक ऐतिहासिक बिर गणेशमान चलचित्र प्रदर्शन हुने भएको छ ।

नेपालका बरिष्ठ प्रजातन्त्रवादी राजनीतिज्ञ, प्रजातन्त्रको महान योद्धा, लौह पुरुष, फादर अफ डेमोक्रेसी, २०४६ सालको ऐतिहासिक जनआन्दोलनका कमाण्डर, नेपाली कांग्रेसका संस्थापक एवमं सर्वमान्य नेता वीर गणेशमान सिंहको जिवनीमा आधारित ऐतिहासिक चलचित्र “बिर गणेश मान सिंह “ नेपाली जनसम्पर्क समिति जापानको आयोजनमा जापानमा पहिलो पटक प्रदर्शन हुन लागेको हो ।

यस ऐतिहासिक क्षणमा उपस्थिति भई ऐतिहासिक बिर गणेशमान चलचित्र हेरेर कार्यक्रम सफल पारिदिनु हुन जापान स्थित नेपाली समाज एवंम जापानबासी नेपाली दाजुभाई दीदीबहिनीहरुमा हार्दिक अनुरोध गरेको छ ।

बि.स १९९७ सालदेखि अनवरत राजनितीमा समर्पित स्पस्ट स्वभाव र जुझारू व्यक्तित्वका धनी र्सवप्रिय नेता गणेशमानलाई जनआन्दोलन पश्चात तत्कालीन राजा वीरेन्द्र शाहले प्रधानमन्त्री बन्न आग्रह गरेका थिए ।

तर, उहाँले प्रधानमन्त्री बन्न अस्वीकार गरी आफ्नो साथी कृष्णप्रसाद भट्टराईलाई प्रधानमन्त्री बनाउनु भएको थियो ।

स्व. गणेशमान सिंहलाई प्रजातन्त्र र मानब अधिकार प्रति प्रतिबन्ध भएर जनताको लागि गरेको त्याग र तपस्या स्वरूप सन् १९९३ मा सयुक्त राष्ट्र संघ ले मानब अधिकार पुरस्कारले बिभुषित गरेको थियो ।

त्यसैगरी, सन् १९९० मा सयुक्त राष्ट्र शान्ति दौड पुरस्कारबाट बिभुषित हुनु भएको थियो । साथै उक्त पुरस्कार पाउने दक्षिण एशिया मा गणेशमान सिह पहिलो ब्यक्ति हुनुहुन्थ्यो ।

चलचित्र प्रदर्शनबाट हुने मुनाफाबाट शैक्षिक अक्षयकोष स्थानपना गरिनेछ ।

उत्त कोष नेपाली जन सम्पर्क समिति जापान र गणेश मान सिंह अध्ययन प्रतिष्ठानको संयुक्त आयोजनमा परिचालन गरि गरिब जेहेन्दार बिधार्थीलाइ निशुल्क शिक्षा प्रदान गरिनेछ ।


कार्यक्रम

मिति : अप्रिल , ०५ आइतवार २०२०
स्थान : नाकानो जेरो हाल (Nakano Zero Hall )
समय : बेलुकी ६ बजे बाट
टिकट दर : २००० येन (साधारण)
१०००० येन (बिषिष्ठ)

सम्पर्कको लागि :
रोशन के. सि   080 4353 3455 , डा.बलराम श्रेष्ठ 090 7590 2166
भूपि गोविन्द श्रेष्ठ 090 1405 3397,नारायण सुबेदी, 090 2998 0057
डि पी कंडेल, 080 5258 0489, राजेन्द्र जमरकट्टेल 080 5695 4684

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -