Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
७:००:२८ बिहान
- ADVERTISEMENT -

वनभोजमा ‘घरजम’, तीन सय रुपैयाँमा विवाह

प्रकाशित मिति: २०७६ माघ २५, शनिबार

772
Shares

तेह्रथुम, २५ माघ २०७६ । विवाह भन्ने वित्तिकै आकर्षक सजावट, निम्तेरी तथा आफन्तले घर भरिभराउ भएको जो कोहीले कल्पना गर्छन् । तर तेह्रथुममा भने एक जोडीका लागि न कसैले निम्तो बाँड्नुपर्यो, न आर्थिक रूपमा खर्च नै बिबाह सम्पन्न भएको छ ।

तेह्रथुमको म्याङलुङ नगरपालिका–५ अम्फुवाका ऋषिहाङ सोदेम्बा र मोरङ मधुमल्लाकी तनु लिम्बुबीच वनभोज कार्यक्रम मै विवाह भएको हो ।

पछिल्लो समय तामझामका साथ भड्किलो विवाह हुने क्रम बढिरहेका बेला आफूहरूले कम खर्चमा विवाह गरेको बेहुला ऋषीहाङ लिम्बुले बताउनुभयो ।

मौलिक रीतिथिति र संस्कृतिमा धनी नेपाली समाजमा सकिनसकी त्यस्ता परम्परा धान्नै पर्ने मान्यता छ । विवाह परम्परा नै धान्ने नाममा कतिपयलाई ऋण खोज्नुपर्ने वा खेतवारी नै बेच्नुपरेका उदाहरण समाजमा पाउन सकिन्छ । तर, यो मान्यतालाई तोड्दै लिम्बु जातीको छ रायहरूले आयोजना गरेको वनभोजमा आफूले छोरा र बुहारीको विवाह कर्म सम्पन्न गरेको बेहुलाका बुवा कालिबहादुर सोदेम्बाको भनाइ छ ।

सामान्य विवाह गर्नका लागि पनि दुईलाखभन्दा बढी नै खर्च हुन्छ तर यो जोडीको विवाहमा पाँचसय रुपैयाँ पनि खर्च भएन । भारतीय सैनिकमा कार्यरत ऋषीहाङले सिन्दुर, पोते र माला गरेर तीनसय मात्र खर्चेको जानकारी दिनुभयो ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -