Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
७:२७:३० बिहान
- ADVERTISEMENT -

नेपाली काँग्रेसको बैठक आज बस्दै

प्रकाशित मिति: २०७६ माघ १३, सोमबार

949
Shares

काठमाडौँ, १३ माघ १३ २०७६ । गते । नेपाली काँग्रेसको सोमबार बस्ने तय भएको केन्द्रीय कार्यसमितिको बैठकमा असन्तुष्ट पक्षको नेतृत्व गर्दै आउनुभएका वरिष्ठ नेता रामचन्द्र पौडेलसहितका नेताहरू सहभागी हुनुहुने भएको छ ।

पार्टीको १४औँ महाधिवेशनको मिति तय गर्ने, विभाग गठन गर्ने, विधान निलम्बन गर्ने, भ्रातृ सङ्गठनको अवधि थप र नेतृत्व चयनका विषयमा संस्थापन पक्षसँग मतभिन्नता बढेपछि मङ्सिर २६ गतेको कार्यसमिति बैठक पौडेलले बहिष्कार गर्दै आउनुभएको थियो ।

वरिष्ठ नेता पौडेलले सहमतिलाई कार्यान्वयन गर्नका लागि गृहकार्य भइरहेको छ, नमिलेका विषयमा बैठकमै छलफल गर्ने जानकारी दिनुभयो ।

शुक्रबार सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा बसेको शीर्ष नेताहरूको बैठकमा सहमति खाका तयार भएपछि त्यसलाई लिपिबद्ध गर्न महामन्त्रीद्वय डा। शशांक कोइराला, पूर्णबहादुर खड्का, केन्द्रीय सदस्यद्वय डा मीनेन्द्र रिजाल र रमेश लेखक दुई दिनयता व्यस्त हुनुहुन्छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -