Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
७:००:२१ बिहान
- ADVERTISEMENT -

मिस नेवामा २५ छनौट

प्रकाशित मिति: २०७६ माघ १२, आइतबार

915
Shares

पोखरा, १२ माघ २०७६ । मिस नेवा पोखरा ११०४ को आइतबारको अडिसनबाट २५ प्रतिश्पर्धी छानिएका छन् ।

नेवा खल कास्कीले आयोजना गरेको प्रतियोगितामा नेवारी सम’दायका १६ देखि २३ वर्षका युवतीले भाग लिएका छन् । आइतबार छानिएका प्रतिस्पर्धालाई २८ दिन तालिम दिइने प्रतियोगिता संयोजक विमल श्रेष्ठले बताउनु भयो ।

प्रतियोगीलाई नेवारी भाषा, सांस्कृतिक नाच, संगीत, नेवारी सभ्यताका साथै व्यक्तित्व र नेतृत्व विकासबारे सहजीकरण गरिनेछ । नेवा खल कास्कीका अध्यक्ष अशोक पालिखेले यस प्रकारको प्रतियोगिता सुन्दरी प्रतियोगिता नभई भाषा, संस्कृति जोगाउने अभियान भएको दाबी गर्नुभयो । ‘विश्वव्यापीकरण र प्रविधिको विकाससँगै हाम्रो संस्कार, संस्कृतिमा पनि केही चुनौती थपिएका छन् तर हामीले हाम्रो संस्कार भावी पुस्तालाई हस्तान्तरण गर्नुपर्छ’, भन्नुभयो ।

मिस नेवा ११४० को उद्घाटन माघ १६ गते हुनेछ भने १७ गतेबाट तालिम सुरु हुनेछ । प्रतियोगितामा प्रथम, दृतीय र तृतीय हुनेले क्रमश ४०, २५ र १५ हजार नगदसहित प्रमाणपत्र र उपहारले सम्मानित गरिने आयोजकले जानकारी दिएको छ ।

प्रतियोगितामा विभिन्न टाइटल विजेतालाई पनि पुरस्कारको व्यवस्था गरिएको छ । उत्कृष्ट नेवारी भाषा ७ हजार, भ्युअर्स च्वाइस, मस्ट ट्यालेन्ट, बेस्ट पर्सनालिटी, बेस्ट फे्रन्डली, बेस्ट स्माइल र फोटोजेनिकलाई समान ५ हजार र प्रमाणपत्र प्रदान गरिने आयोजकले जनाएको छ । प्रतियोगिताको फाइनल चैत ८ गते पोखरा सभागृहमा हुनेछ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -