Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
६:५२:४१ बिहान
- ADVERTISEMENT -

नेपालमा पनि ‘कोरोनाभाइरस’ संक्रमति भएको पुष्टि

प्रकाशित मिति: २०७६ माघ ११, शनिबार

678
Shares

काठमाडौं, ११ माघ २०७६ । नेपालमा पनि ‘कोरोनाभाइरस’ संक्रमित भएको पुष्टि भएको छ ।

शुक्रबार राजधानीमा पत्रकार सम्मेलन गर्दै स्वास्थ्य मन्त्रालयले चीनबाट फर्किएकी एकजना नेपाली विद्यार्थी कोरोनाभाइरस संक्रमति भएको पाइएको जानकारी दिएको छ ।

वुहानबाट फर्किएकी उनको टेकुमा स्वास्थ्य परीक्षण गरिएको थियो । शंकास्पद देखिएको उनको रगत ‘रिपोर्ट’लाई हङकङ पठाइएको र हङकङबाट कोरोनाभाइरस पुष्टि भएको मन्त्रालयले जनाएको हो ।

कोरोना भाइरस संक्रमण भएकी ती विरामी धनुषाका भएको जानकारी दिइएको थियो । कोरोनाको संक्रमण भएका विरामीलाई अहिले चिकित्सकको उच्च निगरानीमा राखेर उपचार गरिँदैछ।

शुक्रवार पनि अन्य तीनजना शंकास्पद बिरामी टेकु अस्पताल पुगेका छन्। कोरोना भाइरसको संक्रमण रोक्न सरकारले चीनसहितका चार मुलुकबाट आउने पर्यटकलाई उच्च निगरानीमा राखेको बताइएको छ ।

चिनको बुहान प्रान्तबाट देखा परेको कोरोनाभाइरसको संक्रमणले अहिलेसम्म २६ जनाको मुत्यु भईसकेको छ । यसको संक्रमण अहिलेसम्म ८३० जनामा देखिएको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -