काठमाडौैँ, १० माघ २०७६ । वीपी विचार राष्ट्रिय समाजको रुकुमपूर्वको नयाँ जिल्ला कार्य समितिको गठन भएको छ ।
१६ सदस्यीय कार्यसमितिको सभापतिमा धुव्र पुन मगर रहनुभएको छ । साथै उपसभापतिमा विश्व बुढा, सचिवमा सरिता वीसी सहसचिवमा सुरेश कुमार घर्तिमगर चयन हुनुभएको छ ।
कोषाध्यक्षको जिम्मेवारी नविन पुनलाई दिइएको जिल्ला कार्यसमिति रुकुमपूर्वले जनाएको छ ।
सदस्यहरुमा सागर बुढा,दलबहादुर घर्तिमगर, बिरेन्द्र बस्नेत, भगवान घर्तिमगर, धनप्रताव बुढा, कुमार पुन, ज्ञानबहादुर सेन, आश्रीति मगर, कल्याण कुमार बि.क, बुचु पुन, होम बहादुर गुरुङ रहुनभएको छ ।








































