Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
६:५४:०९ बिहान
- ADVERTISEMENT -

केबुलकारको पूरक वातावरणीय प्रभाव मूल्याङ्कन (ईआईए) स्वीकृत

प्रकाशित मिति: २०७६ पुस २९, मंगलबार

693
Shares

रुपन्देही, २९ पौष २०७६ । रुपन्देहीको बुटवलबाट पाल्पाको नुवाकोट गढीसम्म सञ्चालन हुने केबुलकारको पूरक वातावरणीय प्रभाव मूल्याङ्कन (ईआईए) स्वीकृत भएको छ ।

यसअघि वातावरणीय प्रभाव मूल्याङ्कन भइसके पनि वन क्षेत्र परेको र आयोजनाको क्षमता थप गर्नुपर्न भएकाले वन मन्त्रालयले पूूरक वातावरणीय प्रभाव मूल्याङ्कन स्वीकृत गरेको हो ।

ऐतिहासिक एवं पुरातात्विक महìव बोकेको मणि मुकुन्दसेन उद्यानको उत्तरतर्फ रहेको नुवाकोटमा सिद्धार्थ केबुलकार प्राइभेट लिमिटेडले केबुलकार सञ्चालनको प्रक्रिया थालेको हो ।

पूरक वातावरणीय प्रभाव मूल्याङ्कन भएपछि केबुलकार जाने बाटोमा पर्ने १२ सय रुख काटिने सिद्धार्थ केबुलकार प्रालिका अध्यक्ष राजेन्द्रसिंह गुरुङले जानकारी दिनुभयो । यसअघि वन मन्त्रालयको स्वीकृतिमा पहिलो चरणमा आधार स्टेसनका ३८ वटा रुख काटिएका थिए । दुई वर्षभित्र केबुलकार सञ्चालन गर्ने गरी प्रक्रिया अघि बढाएकोे गुरुङले बताउनुभयो । उहाँका अनुसार पूरक वातावरणीय प्रभाव मूल्याङ्कन स्वीकृत भएपछि अब काम अघि बढ्ने छ ।

पहिलो चरणमा ९९ जना स्थानीय व्यवसायीले रु. ८० करोड लगानी गरी प्रक्रिया थालिएको उहाँले बताउनुभयो । केबुलकार दूरी भने दुई किलोमिटरको हुने छ । बुटवल–नुवाकोट केबुलकारका लागि सिद्धार्थ केबुलकार प्रालिले डीपीआरसमेत सम्पन्न गरिसकेको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -