Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
७:२२:३० बिहान
- ADVERTISEMENT -

सास्कृतिक कार्यक्रमको लागि अर्घाखाँची सेवा समाजको तयारी तिब्र

प्रकाशित मिति: २०७६ पुस २८, सोमबार

988
Shares

कतार, २८ पौष २०७६ । अर्घाखाँची सेवा समाज कतारको आयोजनमा हुन लागेको समाजको तेस्रो बनभोज तथा सांस्कृतिक कार्यक्रमको तयारी तिब्र रुपमा अधि बढीरहेको छ ।

आज मिति १० जनवरी २०२० का दिन दोहा स्थित (मुन्ताजा पार्क) मा बसेको समाजको भेलाले आगामी १४ फेब्रुअरीका दिन दोहादेखि ४० कि मी पर पर्ने सुन्दर ठाउँ अल्दोसरि जु मा गर्ने ” बनभोज तथा सास्कृतिक कार्यक्रम” एवम सभ्य पार्न सम्पुर्ण आवस्यक विषय बस्तुमाथी छलफल गर्दै तिब्रता दिइएको छ ।

कार्यक्रममा नेपालबाट चर्चित लोकदोहोरी गायक कुशल बेल्बासेको साथमा कतारलाई कर्मथलो बनाइ आइरहेका स्थानिय चर्चित कलाकार हरुले भरपुर्ण मनोरञ्जन प्रदान गरिने छ ।

कार्यक्रममा जान आउनको लागि कतारको विभिन्न स्थानहरुमा गाडिको ब्यबस्था, गरिएको आयोजक संस्था अर्घाखाँची सेवा समाज कतारले जनाएको छ ।

समाजले कतारमा रहनुहुने सम्पुर्ण संघ संस्था, बुद्धिजीवी, समाजसेबी, पत्रकार तथा अर्घाखाँचीबासीहरुलाई कार्यक्रम सफल पार्न सहयोग गरिदिनु हुन सस्थाका अध्यक्ष टेक राज थापाले अनुरोध गर्नु भयो ।

को हुन बेल्वासे ?

अर्घाखाँची जिल्ला पटौटि ७ साविक हाल पाणिनी गाँउपालिका ४ मा सामान्य परिवारमा जन्मेका बेल्वासे आफु गीत संगीतलाई सानै उमेर देखि रुचि राख्ने गर्दथे ।

चर्चित लोकगीत रातोघलेकीमा गितको वोलबाट चर्चा कमाएका बेल्बासेले प्रदेशीएका प्रदेशीहरुको कथा र व्यथामा आधारित परदेशी, रिडी दोभान, माली गाईले बाछी चाटेको, बाँचे घर आम्ला, झुमे रुमाल , रानीफुल लगाएत करिब एक दर्जनौ भन्दा बढी गीतमा आफ्नो स्वर दिएका छन ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -