Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
७:०१:३३ बिहान
- ADVERTISEMENT -

बुढी गण्डकी प्रभावित खहरेबासीले लालपूर्जा नबुझाउने, उचित मुआब्जाको माग

प्रकाशित मिति: २०७६ पुस २३, बुधबार

1129
Shares

धादिङ, २३ पौष २०७६ । बहू चर्चित राष्ट्रिय गौरवको आयोजना बुढी गण्डकी जल विद्युत परियोजनाबाट प्रभावित खहरेका बासिन्दाहरुले आफ्नो जग्गाको लालपुर्जा बुढीगण्डकी परियोजनालाई नबुझाउने भएका छन् ।

न्युरेनी खोलादेखि झोलुङगे पुल सम्मको खहरे बजारको सडकले छोएको घडेरीको जग्गाको लालपुर्जा उचित मूल्य र मुआब्जामा सरकारले पुर्न विचार नगरेसम्म कुनै पनि हालतमा परियोजनालाई लालपुर्जा नबुझाउने त्रिपुरा सुन्दरी गाउँ पालिका वडा नं ७ का वडा अध्यक्ष देवराज धरेलले बताउनु भयो ।

बुढीगण्डकी परियोजनाको मुअब्जा वितरणमा सरकारले खहरेका नागरिकहरुलाई अत्यन्तै अन्याय गरी न्युन मूल्य तोकेकाले परियोजनाबाट उचित सम्बोधन नभएसम्म जग्गाधनी लालपूर्जा नबुझाउने स्थानीय प्रभावितहरुले बताएका छन् ।

बुढी गण्डकी विकास आयोजनाले यही मङ्सिर १५ गते खहरे र आरुघाट बजारको मुआब्जा निर्धारण गरेको थियो । जसमा खहरे बजार क्षेत्रको प्रति आना रु। १ लाख २० हजार मात्र मुआब्जा निर्धारण गरेको हो ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -