काठमाडौँ, ११ पौष २०७६ । गायक रोम लामा ब्लेन्देनको “मुराली चे सैसैकोले” म्हेंदोमाया दन्सिङ्ग नम्बर गितको मुसिक भिडियो युटुवमा सार्बजानिक गरिएको छ । एक पछि अर्को गर्दै गएक रोम लामा ब्लेन्देनले म्हेंदोमाया गीतको म्युजिक भिडियो बजारमा ल्याइ रहेका छन् । यसै क्रमलाई निरन्तरता दिदै गायक लामाले फेरि अर्को एउट आश लाग्दो म्हेंदोमाया गीत “मुराली चे सैसैकोले” दन्सिङ्ग नम्बर रहेको गीतको म्युजिक भिडियो बजारमा ल्याएका छन् । जिग्मे मिडिया प्रोडक्सनबाट ।
प्रबासमा रहेर पनि आफ्नो भाषा,संस्कार र संस्कृतिको जगेर्ना गर्नको लागि गायक लामाले निरन्तरता तामांग भाषाको पश्चिम क्षेत्र धादिङ नुवाकोट र रसुवा जिल्लामा गाइने म्हेंदोमाया गीतको भिडियो बजारमा लिएर आइ रहेका छन् ।
गएक रोम लामा र गायिका लक्ष्मी स्याङ्तेनको मिठो अवाजमा सजिएको एस गीतको शब्द/संगीत भने अहिलेका चर्चित म्हेंदोमाया गायिका मिना लामा थोकरको रहेको छ ।

संगीत संयोजक कमल सौरागको रहेको छ । अडियो मिक्सिङ डिका गुरुङले गर्नु भएको हो भने रेकड़िंग स्टुडियो काठमाडौं डिजिटलमा गरिएको हो ।
राज किंग वाइबा र गायिका लक्ष्मी स्यंतनको अभिनय देख्न पाउने भएका छन् ।

त्यसैगरी निर्देशन/ कोरियोग्राफर/सम्पादन जोन राईले गरेका छन भने छयाङ्कन सन्चु थोकर र ड्रोनमा सानू हबिकले गरेका छन् ।
भिडियो हेर्नको लागि तलको लिंकमा क्लिक गर्नु होला |








































