- ADVERTISEMENT -

सिमपानी न्यूजका प्रबन्धक राजेन्द्र भट्टलाई पुत्री शोक

December 17, 2019
2540
Shares
- ADVERTISEMENT -

काठमाडौं, १ पौष २०७६ । सफल सन्चारकर्मी एवम् सिमपानी अनलाईन न्यूजका प्रबन्धक राजेन्द्र भट्टलाई पुत्री शोक परेको छ ।

निमोनियाको कारण तिन बर्षको उमेरमा रुबिसा भट्ट अघिल्लो हप्ता मात्र तिन बर्ष पुगेकि थिईन ।

- ADVERTISEMENT -

Advertisement

उनको आज दिउँसो कान्ती बाल हस्पिटलमा उपचारको क्रममा निधन भएको हो ।

जन्मदा राम्रो स्वास्थ्य अबस्था रहेपनि जन्मने मिति भन्दानै अगाबै आमाको पेट बाट अप्रेशन गरि निकाएको शिशुलाई डाक्टरको लापरवाहीको कारण २४ घण्टा नबित्दै डिस्चार्ज गरिएको थियो, तर घरपुगेको केहिसमयमा नै शिशुलाई स्वास्थ्यमा समस्या आएपछि तुरुन्त जन्मिएको हस्पिटल महाराजगंज टिचिगंमा पुर्याईएको थियो ।

- ADVERTISEMENT -

Advertisement

बच्चाको स्वास्थ्य नै ख़्याल नगरी अप्रेशन गरेर निकालिएको शिशु हतारमा डिस्चार्ज गर्नाले स्वास्थ्य समस्या देखा परेको रिपोर्ट हेर्दा जानकार ओला डाक्टरले बताएका थिए ।

जन्मिदा पूर्ण स्वस्थ्य भनिएको शिशु पछि एका एक स्वास्थ्यमा समस्या देखिन थाले पछि पटक पटक बिभिन्न स्वास्थ्यमा समस्या आई रहेको थियो । आज दिउसो १२ बजे उपचारको क्रममा निधन भएको हो ।

उक्त स्व रुबिसा भट्टका पिता संचारकर्मी समेत रहेका राजेन्द्र भट्ट गोरखा जिल्ला भिमसेन थापा गॉंउपालिका ४ चौताराका हुन भने हाल बैदेशिक रोज़गार को क्रममा जापानमा हुनुहुन्छ ।

पुत्री शोकको दुखित घडीमा परिवारलाई धैर्य धारण गर्ने शक्ति प्रदान गरुन भन्दै ईश्वरसंग प्रथाना गर्दछौं ।

सिमपानी अनलाईन मिडिया ग्रुप तथा सिमपानी न्यूज डट कम परिवार

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -