Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
१०:४२:३६ बिहान
- ADVERTISEMENT -

बम बिस्फोटनमा २ को मृत्यु, प्रहरी निरीक्षक सहित पाँच घाइते

प्रकाशित मिति: २०७६ मंसिर २८, शनिबार

619
Shares

धनुषा, २८ मङ्सिर २०७६ । धनुषाको छिरेश्वरनाथ नगरपालिका वडा नं. ५ महेन्द्रनगरमा गए राती करिब १२ं.०० बजे बम विस्फोट हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ सो घटनामा प्रहरी निरीक्षक सहित पाँच जना घाइते भएका छन् ।

प्रदेश नं. २ अस्थायी राजधानी जनकपुरवाट नजिकै धनुषाको महेन्द्रनगरमा बम विस्फोट भएको हो । सो बिस्फोटमा परि दुई जनाको घटनास्थलमै मृत्यू भएको धनुषाका सशस्त्र प्रहरी प्रमुख निर्मल खड्काले सो घटनाको पुष्टि गर्नु भएको छ ।

सो क्षेत्रमा संकास्पद वस्तु फेला परेपछि सो बारे अनुसन्धान गर्न प्रहरी पुग्नासाथ विस्फोट भएको थियो र उक्त फिस्फोटमा परेर गंभीर घाइते दुई जनालाई अस्पताल ल्याउदै गर्दा बाटोमा मृत्यु भएको थियो ।’

सो विस्फोटमा परी स्थानीय अंदाजी ४५ बर्षिय राजेश साह र उनका छोरा अन्दाजी बर्ष २५ का आनन्द साहको मृत्यू भएको प्रहरीले जनाएको छ ।

करिब १२ बजेतिरै भएको सो बम विस्फोटमा परी ईलाका प्रहरी कार्यालय महेन्द्रनगरका प्रहरी नीरिक्षक (ईन्स्पेक्टर) अमित दाहाल र प्रहरी जवान रिजनाथ महतो सहित अन्य ४ जना घाईते भएका हुन् ।

बम विस्फोटमा परी साह परिवारका बाबुछोराको घटनास्थलमै मृत्यू भएको छ भने प्रहरी नीरिक्षक दाहाल र एक प्रहरी जवान गम्भिर घाईते भएकोमा थप उपचारको लागि विपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान रिफर गरिएको जनाइएको छ ।
सो बम विस्फोटमा परी मृतक राजेशका १९ वर्षीय छोरी अंजली र १५ वर्षीय अर्का छोरा प्रकाश पनि गंभीर घाईते रहेको बताइएको छ ।

अँजलीको बाया खुट्टामा र प्रकाशको दाया खुट्टामा गम्भिर चोट लागेको छ । गोरखापत्रको साथमा

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -