Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
११:०९:०० बिहान
- ADVERTISEMENT -

पुस ११ देखि २० सम्म छैटौँ बागलुङ महोत्सव हुदै

प्रकाशित मिति: २०७६ मंसिर २७, शुक्रबार

1086
Shares

बाग्लुङ, २७ मङ्सिर २०७६ । छैटौँ बागलुङ महोत्सवको तयारी तीव्र पारिएको छ । व्यापार, पर्यटन र संस्कृति प्रवद्र्धनमा केन्द्रित महोत्सव आगामी पुस ११ देखि २० गतेसम्म चल्नेछ । प्याराग्लाइडिङ, हेलिकोप्टर शयर, पुरुष तथा महिला भलिबल, लोकदोहोरी, भजनलगायतका प्रतियोगिता महोत्सवका आकर्षण हुन् । महोत्सवकै अवसर पारेर आगामी पुस १० गते ‘उज्यालो बागलुङ, समृद्ध बागलुङ’ शीर्षकमा आर्थिक बहससमेत हुँदैछ ।

लगानी सम्भावना औँल्याउन आयोजित बहस कार्यक्रममा सरकारका प्रतिनिधिसहित ठूला उद्योगी, व्यवसायी सहभागी हुनेछन् । नेपाल भ्रमण वर्षको शुभारम्भसमेत महोत्सवस्थलबाटै गरिने आयोजक बागलुङ उद्योग वाणिज्य सङ्घले जनाएको छ । “भ्रमण वर्षको शुभारम्भ समारोहसहित जनवरी १ मा जिल्ला भित्रने पर्यटकलाई नाकामा स्वागत गर्ने कार्यक्रम छ”, सङ्घका महासचिव नरेश कँडेलले भन्नुभयो । महोत्सवमा कृषि, जडीबुटी, हस्तकलालगायत स्थानीय उत्पादनको प्रदर्शनी तथा बिक्री कक्ष राखिने भएको छ ।

जिल्लाको पहिचान झल्कने कला, संस्कृति र फोटोको प्रदर्शनीसमेत आयोजना गरिएको छ । परम्परागत सांस्कृतिक झाँकी पनि महोत्सवको आकर्षणका रुपमा रहनेछन् । महोत्सवस्थलमा दुई सयभन्दा बढी व्यापारिक कक्ष रहने जनाइएको छ ।

“जिल्लाका घरवासमा पाइने मौलिक खानाका परिकार उपलब्ध गराउँदैछौँ”, महासचिव कँडेलले भन्नुभयो । महोत्सव सदरमुकामस्थित धवलागिरि बहुमुखी क्याम्पसको प्राङ्गणमा सञ्चालन गरिनेछ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -