Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
१०:५२:५४ बिहान
- ADVERTISEMENT -

ने बि संघ चलायनमान बनाउने म्याग्दीका जिल्ला अध्यक्ष खत्री

प्रकाशित मिति: २०७६ मंसिर २६, बिहीबार

1030
Shares

म्याग्दी, २६ मंसिर २०७६। नेपाली काङ्ग्रेसको भातृ संस्था नेपाल विद्यार्थी संघ म्याग्दीको अध्यक्षमा निर्मल खत्री चयन हुनुभएको छ ।

विहिबार बेनीमा भएको १२ औँ जिल्ला अधिवेशनबाट खत्रीको अध्यक्षतामा २९ सदस्यीय नयाँ कार्यसमिति चयन भएको हो ।

ने बि संघको केन्द्रिय समितको म्याद समाप्त भएसंगै नेतृत्व बिहिन बनेको समयमा पनि म्याग्दी जिल्लाले बिद्याथीहरुको छाता संगठनको रुपमा रहेको संगठनको अधिबेशन गरेर नयाँ नेतृत्व प्रदान गरेको छ । यो नेविसघमा नयाँ ईतिहाँस कायम भएको छ ।

समितिको उपाध्यक्षमा झलक जिसी, दिपेश घिमिरे वि क, सचिवमा बिशाल खत्री, सुजता खत्री, प्रकाश सपकोटा, कोषाध्यक्षमा सनम चोखाल चयन हुनुभएको छ ।

त्यसैगरी, समितिको सह– सचिवमा दिनेश विश्वकर्मा, आशिक भण्डारी, सविना बरुवाल, सह–कोषाध्यक्षमा सिजन शाही, छविलाल बुढा रहनुभएको छ ।

त्यसैगरी, सदस्यहरुमा सविना मल्ल, कृष्ण परियार, बिक्रम आचार्य, मनप्रसाद श्रीपाली, सुर्दशन हमाल, राम पौडेल, एस्पिला बानियाँ, सपाना परियार, प्रोजन घिमिरे, विवस केसी, अभिनाष श्रेष्ठ, एलिजा राना, सनम बुढा, जुना बस्याल, हेम घर्ति मगर, पार्वती पुन, रजनी शाही, कृष्ण बिनियाँ, इन्द्र विश्वकर्मा, तलिता रसाईली, निशा खत्री, गणेश रिजाल र विवेक चन्द रिजाल चयन हुनुभएको हो ।

केही समय देखि स्तव्यस्त रहेको नेविसंघलाई अब क्रियाशिल बनाउदै विद्यार्थीको समस्याको समाधानलाई प्राथमिकता दिने नव निर्वाचित अध्यक्ष खत्रीले बताउनुभयो । ‘अब पुस महिना भित्र जिल्लाको हरेक माविमा नेवि संघ गठन गर्नेछौँ’ खत्रीेले भन्नुभयो ।

संगम चोक पार्टी कार्यालयमा भएको कार्यक्रममा बोल्दै पूर्व सांसद रेशम बहादुर बानियाँ, पूर्व सह– सभापती नेत्र महत, सह–सभापती माधव रेग्मीले निर्वाचित कार्यमितिले नेबि संघ जिल्लालाई बलियो र पार्टीप्रती बफादार बनाएर लैजाने विश्वास व्यक्त गर्नुभयो ।

कार्यक्रममा बोल्दै पाटी सभापती खम बहादुर गर्बुजा खम्बिरले नेबि संघ केन्द्र देखी नै विवादमा रहेकाले जिल्लाले लामो समय देखी निस्क्रीय रहेकाले विद्यार्थीहरुको बेला बोलाएर नयाँ जिल्ला कार्यसमिति चयन गरेको बताउनुभयो । ‘केन्द्र बाट अहिले सम्म नेवि संघको बारेमा कुनै र्सकुलर आएको छैन, तैपनी हामीले पछी आए पनी यही समितीलाई बैद्यानिक बनाउने गरि समिति गठन गरेका हाँै’ उहाँले भन्नुभयो ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -