Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
१२:२८:१८ दिउँसो
- ADVERTISEMENT -

कास्की २ः नेकपा उम्मेदवार भट्टराई बिजयी

प्रकाशित मिति: २०७६ मंसिर १५, आइतबार

598
Shares

पोखरा, १५ मङ्सिर २०७६ । कास्की २ मा भएको उपनिर्वाचनमा नेकपा उम्मेदवार विद्या भट्टराई बिजयी भएकी छन् । ११ मध्ये ८ वटा वडा गनिसक्दा भट्टराईको जीत सुरक्षित भएको हो । अव ९ हजार मत गन्न बाँकी छ । पछिल्लो मतगणना अनुसार भट्टराई ८ हजार ५ सय मतले अघि छन् ।

गन्न बाँकी सबै मत काँग्रेसको पोल्टामा आएपनि अव नेकपालाई जित्न सकिँदैन । बदर मत धेरै हुने र नेकपालाई निकै कम मत जाँदा मात्रै काँग्रेसको आशा जीवित रहन्छ । त्यसो त गन्न बाँकी ३ मध्ये २ वडा काँग्र्रेसको पकड मानिन्छ भने एउटामा बराबर मत आउने आकलन छ ।

हालसम्म नेकपाले २० हजार ७ सय ९७ मत पाएको छ भने काँग्रेसले १२ हजार २ सय ५५ पाएको छ । हालसम्म् ८ हजार ५ सय ४२ मतको फरकमा नेकपा अघि रहेको छ । औपचारिक घोषणा मात्रै बाँकी छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -