Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
१०:४०:१६ बिहान
- ADVERTISEMENT -

भक्तपुरमा कांग्रेसले लियाे २५०० मतको अग्रता

प्रकाशित मिति: २०७६ मंसिर १५, आइतबार

630
Shares

काठमाडौं, १५ मङ्सिर २०७६ । भक्तपुर प्रदेशसभामा नेपाली कांग्रेसले करिब २५ सय मतको अग्रता लिएको छ । बिहान ७ बजेसम्मको मतगणनामा कांग्रेसका उम्मेदवार कृष्णलाल भँडेलले २ हजार ४७० मतको अग्रता बनाएका हुन् । भँडेलले ८ हजार १०१ मत प्राप्त गरेका छन् । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का देवीप्रसाद ढकाल (डीपी)ले ५ हजार ६३१ मत ल्याएका छन् । यो परिणाम चाँगुनारायण नगरपालिका–१ देखि ५ वडासम्मको मत गनिएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएको छ ।

यसअघि यस प्रदेशसभाका नेकपाका हरिशरण लामिछाने निर्वाचित भएका थिए । उपनिर्वाचनमा नेपाल मजदुर किसान पार्टी (नेमकिपा) का निरज लवजूले १ हजार ९५३, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का श्यामप्रसाद नेपालले २६९, साझा पार्टीका सुरज प्रधानले २३६ मत ल्याएको जिल्ला निर्वाचन कार्यालयका सूचना अधिकारी भिमबहादुर बिसीले जानकारी दिएका छन् ।

अब चाँगुनारायणको ७, ८, ९ वडा र भक्तपुर १० गन्न बाँकी रहेको छ । । ७, ८, ९ मा कांग्रेस नेकपाको प्रतिस्पर्धा हुने आँकलन गरिएको छ । भक्तपुर १० मा नेमकिपाको वर्चस्व रहेको मानिन्छ । विशाल अग्रता हाँसिल गरेपछि कांग्रेस कार्यकर्ताले विजय जुलसको तयारी गरेका छन् ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -